- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
म्याग्दीमा जनता आवास कार्यक्रम सुरु
म्याग्दीमा जनता आवास कार्यक्रम सुरु
पुस ८,म्याग्दी
आर्थिकरूपमा विपन्न र गरिबीको रेखामुनि रहेका नागरिकको भौतिक अवस्थामा सुधार, स्वास्थ्य र सुरक्षित आवासमा पहुँच बढाउन म्याग्दीमा जनता आवास कार्यक्रम सुरु भएको छ । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङमार्फत बेनी नगरपालिकाको पुलाचौर, घतान, सिङ्गा र अर्थुङ्गेसहित भकिम्ली, दाना, लुलाङ, ओखरबोट, रुम, ताकम, पिप्ले, भगवती र घार गाविसमा कार्यक्रम सुरु भएको हो ।
सरकारले सांसद रेशमबहादुर बानियाँको संयोजकत्वमा गठन गरेको जनता आवास कार्यक्रम जिल्ला समन्वय समितिको बुधबार जिविसमा बसेको बैठकले कार्यक्रम सञ्चालन हुने स्थान तय गरेको जनाइएको छ । सांसद नवराज शर्मा, प्रशासन, जिविस, मालपोत, वन, नापीलगायत कार्यालयका प्रतिनिधि सदस्य रहनुभएको समितिले यस वर्ष एकसय परिवार दलित समुदायको घर निर्माणमा सघाउने निर्णय गरेको बैठकपछि आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको थियो । कार्यक्रममार्फत सरकारले तोकेको मापदण्डअनुसार एउटा घर बनाउन चार किस्तामा लाभग्राहीलाई दुईलाख ३४ हजार रुपैयाँ अनुदान उपलब्ध गराइने डिभिजन कार्यालयका प्रमुख इन्जिनियर प्रकाश अर्यालले जानकारी दिनुभयो ।
समन्वय समितिको निर्णयअनुसार कार्यक्रम लागू हुने गाविसमा विपन्नको पहिचानका लागि घरधुरी सर्वेक्षणको काम सुरु गरिने भएको छ । अनुदान पाउने लाभग्र्राहीको घडेरी हुनुपर्ने र शौचालय आपूmले बनाउनुपर्ने व्यवस्था छ । यस वर्ष विपन्न वर्गका दलित समुदायलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको समितिका संयोजक सांसद बानियाँले जानकारी दिनुभयो । बैठकले आगामी वर्ष म्याग्दीमा तीन सयवटा घर बनाउने बजेटको व्यवस्था गर्न र गरिबको मापदण्डमा पर्ने गैरदलितलाई पनि समावेश गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ ।