- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
विद्यालयस्तरिय संकट–सन्नता क्षमता विश्लेषण तथा विपद व्यवस्थापन योजना निर्माण कार्यक्रम सम्पन्न
विद्यालयस्तरिय संकट–सन्नता क्षमता विश्लेषण तथा विपद व्यवस्थापन योजना निर्माण कार्यक्रम सम्पन्न
पर्वत,पुस५
पर्वतको शिवालय उच्च मावि शिवालयमा विद्यालय स्तरिय संकट–सन्नता क्षमता विश्लेषण तथा विपद व्यवस्थापन योजना निर्माण कार्यत्रम सम्पन्न भएको छ । प्लान ईन्टरनेश्नल नेपालको अर्थिक सहयोग र इन्प्रेड नेपाल पर्वतको व्यवस्थापन तथा जिल्ला शिक्षा कार्यालयको समन्वयमा सञ्चालित उक्त कार्यत्रममा मा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ र विद्यार्थी गरि ३० जनाको सहभागिता रहेको थियो । तिन दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रममा विपद सम्वन्धी विषयको वारेमा जानकारी साथै अवको विद्यालय कसरी विपद् रहित बनाउन सकिन्छ भन्ने कुरामा केन्द्रित रहेर कार्यत्रम सञ्चालन गरिएको थियो । शिवालय उच्च मा.विका अध्यक्ष ईश्वरराज गिरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा इन्प्रेड नेपाल पर्वत अध्यक्ष पुष्पराज पौडेल, प्लान ईन्टरनेश्नल नेपालका क्षेत्रिय प्रर्वन्धक नितु आचार्य, जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक कृष्णाराज आचार्य, गैसस महासंघ पर्वतका अध्यक्ष राजेन्द्र पौडेल,समावेशी शिक्षा प्रर्वद्धन परियोजना इन्प्रेड नेपालका कार्यक्रम अधिकृत टुकप्रसाद शर्माले बोल्नुभएको थियो । कार्यक्रममा बोल्दै बक्ताहरुले यस कार्यक्रमले सकरात्मक सन्देश दिने बताउनु भयो ।
त्यस्तै इन्प्रेड नेपाल र प्लान नेपालवाट सञ्चालित कार्यत्रम अन्र्तगत समावेशी शिक्षा र सुरक्षित विद्यालयको वारेमा १२ वटा गाविसका १६ विद्यालयका प्रध्यानाध्यापक र पोकल प्रर्सन शिक्षकका लागि २ दिने अभिमुखीकरण तालिम शुरु भएको छ । इन्प्रेड नेपाल पर्वत अध्यक्ष पुष्पराज पौडेलको अध्यक्षतामा शुरु भएको उक्त तालिम प्रमुख अतिथी जिल्ला शिक्षा कार्यलय पर्वतका झलकनाथ आचार्य र गैसस महासंघ नेपालका अध्यक्ष राजेन्द्र पौडेल रहनु इन्पेड नेपालका सामजिक परिचालक बुद्ध पौडेलले जानकारी दिनुभयो ।