- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
विद्यालयको ३१ औ वार्षिक उत्सव सम्पन्न सामाजसेवीले गरे विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
विद्यालयको ३१ औ वार्षिक उत्सव सम्पन्न
सामाजसेवीले गरे विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
पर्वत,पुस५
पर्वतको ठानामौला गाविसमा रहेको श्री सरस्वती प्राविको ३१ औ वार्षिक उत्सव कार्यक्रम आज विविध कार्याक्रमको आयोजना गरी सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी स्थानिय समाज सेवी कुल वहादुर गुरुङले ग्रामिण क्षेत्रका विद्यालयको शैक्षिक विकासका लागी स्थानिय स्तरवाट सवैले सहयोग पुर्याउनु पर्ने मा जोड दिनु पर्ने वताउदै आफुले निरन्तर रुपमा विद्यालयको शैक्षिक गुणस्तरका लागी सहयोग गर्ने वताउनु भएको छ उहाले उक्त विद्यालयको वार्षिक उत्सवको अवसरमा आफ्नै ब्यक्तिगत तर्फ वाट विद्यालयमा अध्ययनरत ३२ जना विद्यार्थीहरुलाई जनही ४००। का दरले छात्रवृति र सवै विद्यार्थीहरुलाई पोषक वितरण समेत गर्नुभएको छ ।
यस अघि पनि उक्त विद्यालयका सवै विद्यार्थीहरुलाई सोडेक नेपाल पर्वत वाट झोला तथा खेलकुद सामाग्री वितरण गरिएको थियो ।
वार्षिक उत्सवकै अवसरमा विगत २१ वर्षदेखी उक्त विद्यालयमा कार्यरत निवर्तामान प्रअ डिल्ली प्रसाद सुवेदीलाई विदाई समेत गरिएको छ । उहाले विद्यालयमा पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै विद्यालय ब्यवस्थापन समिती तथा विद्यालय परिवार वाट सम्मानका साथ विदाइ गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ख्याम वहादुर सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य विद्यालयकी छात्रा अन्जना सुनारले गर्नुभएको थियो भने कार्यक्रमको संचालन विद्यालयका प्रअ नारायाण प्रसाद भुषालले गर्नुभएको थियो ।