- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
नगरस्तरीय बाल भेला
नगरस्तरीय बाल भेला
पर्वत,४ पुस
बालबालिकाहरुको अन्तर्निहित क्षमताको विकास सँगै विभिन्न क्रियाकलापहरुको माध्यामबाट योजना तर्जुमा कार्यमा सहयोग पु¥याउने उद्देश्यले नगर स्तरीय बाल भेला सम्पन्न भएको छ । कुश्मा नगरपालिकाको कार्यालयद्वारा शनिबार उक्त भेला सञ्चालन भई सम्पन्न भएको हो ।
भेलामा कुश्मा नगरपालिकाका विभिन्न १८ वडामा सञ्चालित २१ भन्दा बढी माध्यमिक विद्यालयका ७० जना बालबालिकाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं जिल्ला विकास समिति पर्वतका योजना अनुगमन तथा प्रशासकीय अधिकृत किरण कोइरालाले बालबालिकाहरु भविष्यका कर्णाधार भएकाले विद्यालय स्तरबाटै रचनात्मक कार्यमा सक्रिय हुनुपर्नेमा जोड दिएका थिए ।
नगर स्तरीय बाल सञ्जालका अध्यक्ष सिद्धान्त पौडेलको अध्यक्षतामा सञ्चालित कार्यक्रममा जिल्ला विकास समिति पर्वतका सामाजिक विकास अधिकृत लिलाधर सुवेदीले बालबालिकाहरुका लागि प्रस्तुतिकरण सञ्चालन गरेका थिए भने एलजिसीडिपीका कायृक्रम अधिकृत गोमा पौडेल, कार्यक्रम संयोजक चन्द्र शर्मा लगायतले सहजिकरण गरेका थिए