ताजा अपडेट :

मल्लाजमा खानेपानी उपभोक्ता समिति गठन

मल्लाजमा खानेपानी उपभोक्ता समिति गठन
पर्वत, पौस२
उत्तरी पर्वतको माझफाँट गाविस ५ र ६ का उपभोक्ताहरुको भेलाले काजिन्मे, रातोढुंगा, सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन भएको छ ।
समितिको अध्यक्षमा गंगाबहादुर दमाई, उपाध्यक्षमा खड्गबहादुर दमाई, सचिबमा डम्वर सिंह सार्की र कोषाध्यक्ष बसन्ती परियार र सदस्यहरुमा बाबुराम दमाई, दलबिर दर्जी, पार्वती जिसी, लक्ष्मी दर्जी र कमला दर्जी रहनुभएको छ ।

प्रमुख समाचार

भिडियो संग्रह