- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
शैक्षिक सामाग्री वितरण
शैक्षिक सामाग्री वितरण
पर्वत,१ पुस
पर्वतको मल्लाज माझफाँट ६ मा रहेको समाजकल्याण आधारभुत विद्यालयका विद्यार्थीहरुलाई बिहीबार एक व्यक्तिले शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ ।
माझफाँट ८ घर भई हाल पर्वत बेनी निवासी डम्मरबहादुर बिकले अभिभावक बिहीन अनाथ २४ जना बालबालिकालाई कापी, कलम लगायतका शैक्षिक सामाग्री वितरण गर्नुभएको हो । यसअघि ति विद्यार्थीहरुलाई गत बैशाखमा पोशाक, झोला र शैक्षिक सामाग्री सहयोग गर्नुभएका बिकले १०४ जना विद्यार्थीलाई बिहीबार एक दिन खाजाको व्यवस्था समेत गर्नुभएको थियो ।
उहाँले सोही अवसरमा विद्यालयलाई दश थान पलास्टीकको कुर्ची उपलब्ध गराउनुभएको छ । सो कार्यक्रममा विद्यालयको कक्षा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुने ११ जना अभिभावकहरुलाई सम्मानपत्र वितरण गरिएको थियो ।
विद्यालय व्यवस्थपन समितिका अध्यक्ष सर्वणकुमार नेपालीको अध्यक्षता, प्रअ ओमबहादुर जिसीको सञ्चालन, रामबहादुर कार्कीको स्वागत र विद्याज्योती माविका स्रोत व्यक्ति शुभन्तनाथ सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कायृक्रममा रामबहादुर नेपाली लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।