- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
पर्वत देउपुरमा निस् शुल्क आँखा शिवर सम्पन्न
पर्वत देउपुरमा निस् शुल्क आँखा शिवर सम्पन्न
पर्वत,३० मंसिर
पर्वत जिल्लाको देउपुर गा.वि.स.मा निस् शुल्क आँखा शिवर संचालन सम्पन्न भएको छ । उक्त शिविरमा २०९ जना आँखाका बिरामीहरुले उपचार गराएका थिए । उक्त बिरामीहरुलाई आँखा जाँच गराई शिविर स्थलबाटनै चस्मा र आवश्यक औषधीहरु बितरण गरिएको थियो । २०९ जना मध्ये ६ जना बिरामीहरु आँखाको अप्रेसन गर्नुपर्ने भएकोले सोही दिनबेलुका हिमालन आँखा हस्पिटल, घारीपाटन पोखरा अप्रेसनको लागि लगिएको छ । बिरामीहरुलाई यातायात, खाना बस्नको सुविधा र उपचार लगायत घर सम्म ल्याउने सम्पूर्ण ब्यवस्था मिलन फाउण्डेशन नेपालले मिलाएको छ ।
जननेत्र उच्च माध्यामिक देउपुर मैदानको प्राङ्गणमा भएको निस्शुल्क शिविरमा अध्यक्षता मिलन फाउण्डेशनका कार्यवहाक अध्यक्ष देवी गुरुङले गर्नु भएको थियो । प्रमुख अतिथिमा अम्मर हाईसुवा शैक्षिक प्रतिष्ठानका अध्यक्ष डम्बर सिंह गुरुङले गर्नु भएको थियो भने विशिष्ठ अतिथिमा हिमालयन आँखा हस्पिटलका सिनियर डा. प्रफुल्ल शर्मा र सिनियर डा. भोजराज गौतम अतिथिमा हिमालन हस्पिटलका डा. धर्मराज यादव र दिपक मल्ल जननेत्र उ.मा.वि. विद्यालय ब्यवस्थाप समितका अध्यक्ष कृष्णबहादुर गुरुङ, देउपुरकोट पुजा समितको अध्यक्ष ह. टेकबहादुर खड्का, अम्मर हाईसुवा शैक्षिक प्रतिष्ठानका कोषाध्यक्ष एंव हिमालय मा।वि। देउरालीका सहायक प्र।अ। बिष्णुप्रसाद सुवेदी, जननेत्र प्रा।वि। इन्चार्ज भुमराज तिमिल्सिना र कालिका युवा क्लव देउपुर १ का अध्यक्ष रामु खड्काले गर्नु भएको थियो ।
उक्त शिविरमा ६ जना बिरामीहरुलाई शल्यक्रियाको लागि घरबाट अस्पताल सम्म र अस्पतालबाट घर सम्मको यातायात ब्यवस्था मिलनफाउण्डेसन नेपालका कार्यसमिति सदस्य सरस्वती क्षेत्री र उहाँको श्रीमान नारायण क्षेत्रीले ब्यवस्थापन गरेका छन् । अन्य सम्पूर्ण खर्च मिलन फाउण्डेशनका संरक्षक दुर्गा घोताने गुरुङ (मिलन) र अध्यक्ष गंगाकुमारी गुरुङले गर्नु भएको छ ।