- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
सुन्तला उत्सव तथा कृषि प्रदर्शनी मेला सम्पन्न
सुन्तला उत्सव तथा कृषि प्रदर्शनी मेला सम्पन्न
बागलुङ,३० मंसिर
जिल्लाको सुन्तलाको प्रचारप्रसार तथा जिल्लाको कृषिको विकासको लागि आयोजना गरिएको सुन्तला महोत्सव तथा कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ । बागलुङ सिगानामा आयोजना गरिएको पाँच दिने सुन्तला तथा कृषि प्रदर्शनी मेला सकिएको हो । पाँच दिन सम्म सञ्चालन भएको सुन्तला उस्तव एवं कृषि मेला प्रदर्शनीमा करिव दश हजार दर्शकले मेलाको प्रत्यक्ष अवलोकन गरेको आयोजकले जनाएको छ । मेलामा नौलाख बराबरको आर्थिक कारोवार गरेको मेला आयोजक समितिका कोषध्यक्ष अशोक थापाले जानकारी दिए । त्यस्तै कृषि क्षेत्रमा आगमी दिनमा सिगाना अब्बल सावित हुने मेला आयोजक समितिको दावी रहेको छ । कार्यक्रम अवधिभरमा राष्ट्रिय कलाकार पुरुसोत्तम न्यौपाने, प्रजापती पराजुली, राजन कार्की, मञ्जु विक, चन्द्रा कार्की, सिता परियार तथा स्थानीय कलाकार दिनेश खड्काको प्रस्तुति रहेको थियो ।
कार्यक्रममा खुल्ला वार्ड स्तरीय भलिवल प्रतियोगितामा दुदिलाभाटि गाविस प्रथम, तित्यङ ७ उप विजेता भएका थिए । प्रथम हुनेलाई ट्रफी मडेल, प्रमाण पत्र र ५० हजार तथा उप विजेतालाई ट्रफी मेडल, प्रमाण पत्र र ३० हजार नगलद प्रदान गरिएको थियो । टपरी गास्ने प्रतियोगितामा प्रथम जनजागरण आमा समुह, दृतिय गाउ वेसी महिला आय आर्जन समुह हुनु भएको थियो । रस्साकस्सीमा गाउ वेसी महिला आय आर्जन समुह प्रथम तथा जन जागरण आमा समूह द्धितिय भयो । ठेलो प्रतियोगितामा रविन्द्र खड्का प्रथम हुनु भएको छ ।