- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
मानवअधिकार दिवस
मानवअधिकार दिवस
मङ्सिर २६ , पर्वत
डिसेम्बर १० अर्थात् अन्तराष्ट्रिय मानवअधिकार दिवस । ६८ औं अन्तराष्ट्रिय मानवअधिकार दिवस शनिवार नेपालमा पनि विभिन्न कार्यक्रमगरी मनाइएको छ । “हाम्रो समाज हाम्रो सहभागीता, न्याय र विविधतामा आधारित हाम्रो समावेशिता” भन्ने नाराका साथ शनिवार मानवअधिकारको क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी संस्थाहरुले देशैभरी विविध कार्यक्रमको आयोजना गरी मनाएइका हुन् । यसैविच पर्वतमा पनि महिला हिंसा विरुद्धको १६ दिने अभियानको समापन तथा मानवअधिकार दिवस एकैसाथ मनाइएको छ ।महिला तथा बालबालिका कार्यालय, जिल्ला विकास समिति र कुश्मा नगरपालिकाको सहयोगमा जिल्लामा रहेका विभिन्न मानवअधिकारको क्षेत्रमा काम गर्दै आइरहेका ९ वटा संघसंस्थाले एकै साथ मानवअधिकार दिवस मनाएका हुन् । दिवसको अबसरमा मानवअधिकारको क्षेत्रमा काम गर्दै आइरहेका सरकारी तथा गैरसरकारी निकायहरुले अन्तरक्रियाको कार्यक्रम गरे मानवअधिकार दिवस तथा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान समापन गरिएको हो ।
कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले जिल्लामा अझै पनि महिला हिंसा तथा मानवअधिकारको रक्षा हुन नसेकेको बताए । महिला हिंसा हुनु भनेकोनै मानव अधिकारको हनन् हुनु रहेको जिल्ला न्यायधिस मोहनराज भट्टराइले बताए । उनले मानव अधिकारको रक्षा भएमा हिंसा तथा विभेदको अन्त्य हुने बताए । महिलाहरु आर्थिक रुपमा सक्षम हुन नसक्नुले पनि हिंसाका घटनाहरु बढेको भन्दै महिला शसक्तिकरणको आवश्यकता रहेको उनले औलाए ।
नेपालको संविधान २०७२ ले मौलिक हक र अधिकारको संख्या बढाएता पनि अझै नागरिकले उक्त हक र अधिकार प्राप्त गर्न नसक्नुमा अस्थीर राजनीति भएको बताए । प्रमुख जिल्ला अधिकारी शम्भू प्रसाद मरासिनीले मानवअधिकारको न्यूनतम मापदण्ड अनुसार नीति लागू हुने हो भने पनि हिंसा नहुने बताए । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले जिल्लामा रहेको मानवअधिकारबादी संघसंस्थाहरुले शुक्रबार प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्रीको कार्यालय तथा प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गरेका छन् ।