- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
पर्वतको देउपूर पूर्ण साक्षर गाविस घोषित
पर्वतको देउपूर पूर्ण साक्षर गाविस घोषित
मङ्सिर २६ , पर्वत
जिल्लाको देउपुर गाबिस शुक्रबार पुर्ण साक्षर एवंम निशुल्क तथा अनिवार्य आधारभुत शिक्षा प्रदायक गाविस भब्य कार्यक्रमका बिच घोषणा भएको छ। प्रमुख अतिथीद्धय
सांसद अर्जुन प्रसाद जोशी र कल्पना चापागाँईको उपस्थितिमा गाबिस सचिब एबं गाउन शिक्षा समितिका अध्यक्ष शेखर प्रसाद घिमिरेले गाविसलाई पूर्ण साक्षर गाविस भएको घोषणा गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै साँसद जोशीले देउपुर पूर्ण साक्षार गाविस बनेकोमा खुसी ब्यक्त गर्दै अरु गाविसहरु पनि यस्तै पुर्ण साक्षर बन्नुपर्ने आग्रह गर्नुभयो । पूर्ण साक्षर गाविस वन्नु सभ्यताको प्रतिकको रुपमा लिईने गरेको उल्लेख गर्दै साँसद जोशीले यो अभियानलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले देउपुरको शैक्षिक,सामाजिक आर्थिक एवं पूर्वाधारको विकासमा आफुले सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । सोहि अबसरमा सांसद चापागाँईले शैक्षिक गाविस घोषणामा कसैले पनि राजनिती मोह नगर्न आग्रह गर्नूभयो । उहाँले जिल्लाको विकासमा सबैले हातेमालो गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
जिल्ला शिक्षा अधिकारीरमेशराज पौडेलले उक्त अभियानमा सहभागी सवैलाई मन्तब्य मार्फत धन्यवाद ज्ञापन गर्दै बिद्यालयहरुलाई बालमैत्री माध्यमबाट अगाडी बढि गुणस्तरीय र जीवन उपयोगी शिक्षा प्रदान गर्न आग्रह गर्नुभयो ।कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रिय सदस्य हिरा देवी शर्मा,पशुपति आधारभूत बिद्यालय पातिचौरका प्रधानाध्यापक तारापति तिमल्सीना,देउपुर नमुना माविका प्रिन्सीपल बलराम शर्मा,नेकपा एमाले जिल्ला कमिटीका सदस्य दाताराम चापागाँई,नेपाली काँग्रेसका देउपुरका सभापति जीवननाथ शर्मा,नेकपा माओवादी केंन्द्र देउपुर संयोजक शुक्रराज तिमल्सीना, जननेत्र माबिका बिब्यस अध्यक्ष कृष्ण बहादुर गुरुङ, बिधाथीहरु प्रसीद्ध चापाँगाई,मोनीका चापाँगाई लगायतले मन्तव्य ब्यक्त गर्नुुभएको थियो ।
शैक्षिक नारा लेखिएका प्लेकार्ड मार्फत गाविसवासीहरुले गाँउ परिक्रमा गरेका थिए ।
कार्यक्रममा बिबिध सांस्कृतिक गीत तथा नृ त्य हरु प्रस्तुत गरिएको थियो । स्रोत ब्यक्ति कृष्ण प्रसाद पौडेलको स्वागत,जन नेत्र उच्च मावि देउपुरका प्राचार्य दिपक शर्माको संञ्चालन रहेको कार्यक्रम गाविस सचिव एवंम गाउँ शिक्षा समितीका अध्यक्ष शेखर घिमीरेको सभापतित्वमा सम्पन्न भएको थियो ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"