- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
नेपाल मगर संघ पकुवाको बार्षिकोत्सव सम्पन्न
नेपाल मगर संघ पकुवाको बार्षिकोत्सव सम्पन्न
मङ्सिर २६ , पर्वत
नेपाल मगर र्संघ कुश्मा नगरपालिका वडा न १८ को दशौं बार्षिकोत्सव शनिवार सम्पन्न भएको छ । बार्षिकोत्सवकलाई उदघाटन गर्दै प्रमुख अतिथि कुश्मा नगरपालिकाका कार्यकारी अधिकृत कुमानसिंह गुरुङले राष्ट्र विकासमा सवै जातिहरुको समान सहभागीता हुनुपर्ने बताउनुभयो ।
कुश्मा नगरपालिकामा भरखरै मात्र सरुवा भएर आउनुभएका गुरुङले बजेट बाँडफाँडका प्रक्रियामा पनि सवै जाति, तह र तप्काको समान सहभागीतामा आफूले जोड दिने बताउनुभयो । कार्यक्रममा बोल्दै गुरुङले राजनैतिक चिन्तनबाट उठेर विकास निर्माणमा सवैको सहभागीता नै सार्थक विकासको आधार भएको समेत बताउनुभयो ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रम्ख डाक्टर फणिन्द्र बराल, नेकपा एमाले कुश्मा नगर कमिटिका अध्यक्ष रुद्र गिरी, सचिव सोमनाथ चापागाई, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला नेता रणबहादुर क्षेत्री लगाएतले बार्षिकोत्सवमा स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । यसैगरी कार्यक्रममा नेकपा माओवादी केन्द्रका डम्बर विक, नेपाली कांग्रेसका हर्कबहादुर मगर, रेडियो कुशुमका सचिव गणेश गिरी, लोकतान्त्रीक गैससका अध्यक्ष गणेश बहादुर क्षेत्री, ओसो नेपालका अध्यक्ष रुद्रप्रसाद शर्मा, लगाएतले पनि बार्षिकोत्सवमा स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
विगत १० बर्ष अगाडि गठन भएको मगर संघ स्थानीय स्तरमा आपतकालीन कोष स्थापना गर्नुका साथै जातिय संस्कृति संरक्षणका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । कार्यक्रममा संघले जेष्ठ नागरिक तथा संस्थाका संस्थापकलाई समेत सम्मान गरे को थियो ।