- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
पर्वतका कृषकलाई आलुको बिउ वितरण
पर्वतका कृषकलाई आलुको बिउ वितरण
पर्वत २५मङ्सिर
जिल्लाको एक सहकारी संस्था पर्वतले ५० जना कृषकहरुलाई निशुल्क आलुको बिउ वितरण गरेको छ । पर्वतको ग्रामिण विकास कृषि सहकारी संस्था पर्वतले ठुलीपोखरी, शंकरपोखरी र कुश्मा नगरपालिका १४ का ५० जना कृषकलाई ५० बोरा आलुको बिउ निशुल्क वितरण गरेको हो । विपन्न परिवारका कृषकलाई उन्नत जातको आलुको बीउ उपलव्ध गराई आर्थिकस्तर उकास्न र आलुको उत्पादन बृद्धि गर्न उद्वेश्यले बीउ वितरण गरिएको ग्रामिण विकास कृषि सहकारी संस्थाका सचिव बिष्णु तिवारीले बताउनु भयो । यसअघि पनि संस्थाले पटक पटक कृषकहरुलाई बिउ वितरण गदै आएको छ ।
कार्यत्रममा बोल्दै जिल्ला कृषि विकास कार्यालय पर्वत बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले हिउँदे याममा आलुखेती गर्ने कृषकलाई राहात मिलेको बताउनु भयो ।
ग्रामिण विकास कृषि सहकारी संस्था पर्वतका अध्यक्ष राजु शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका सल्लाहकार लेखनाथ शर्मा लगायतले बोल्नुभएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सह–सहसचिव रामु शर्मा र कार्यक्रमको सञ्चालन संस्थाका सचिव बिष्णु तिवारीले गर्नुभएको थियो ।