- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
पर्वतको रानीपानीमा आयोजित शैक्षिक महोत्सवको तयारी तिब्र पारिदै
पर्वतको रानीपानीमा आयोजित शैक्षिक महोत्सवको तयारी तिब्र पारिदै
मङ्सिर १८, पर्वत
पर्वतको रानीपानीमा यहीँ माघ १५ गते देखि हुन लागीरहेको धार्मीक एवं शैक्षिक महोत्सवको तयारी शुरु गरिएको छ । नेपाल तरा मा.बि.रानिपानीमा स्नातक तह र प्राबिधिक विषयको पठनपाठन सञ्चालन गर्न आयस्रोत जुटाउने उद्देश्यले माघ १५ गते देखि २२ सम्म सञ्चालन हुने महोत्सवको तयारी शुरु गरिएको हो
। महोत्सवको प्रचारप्रसार, ब्यवस्थापकीय र पुर्वाधार निर्माण लगायतको तयारी गर्ने काम तिब्र पारिएको महायज्ञ मुल आयोजक समितिका महासचिब गुण बा.सुनारले जानकारी दिनुभयो । महायज्ञ लाई सभ्य र भव्य रुपमा सु सम्पन्न गर्न बिभिन्न बिधालय, अभिभावक,शिक्षक,विद्यार्थी,स्थानिए बासी र सञ्चालकहरु लगाएत खटिएका छन् भने बिभिन्न समित तथा उप समिति गठन गरिएको छ । महायज्ञ उद्घाटन समारोहका दिन कलशयात्राले रानीपानी र बराचौर परिक्रमा गर्ने हुदाँ कलश संकलन गर्ने कार्यलाई समेत तिब्र पारिएको जनाईएको छ ।
त्यसको लागी आवश्यक कलश रानीपानी र बराचौर गाबिसका प्रत्यक घरधुरी तथा बिभिन्न ठाउँमा बसोबास गर्ने व्यक्तीहरुले उपल्बध गराउने भएका छन् । अहिँले बिभिन्न ठाउँमा मनोनयन पत्र प्रदान गर्ने अभियान चलिरहेको छ । महोत्सवको उक्त क्षेत्रका साथै काठमाडौ, पोखरामा,बुटवल लगाएतका ठाउँमा पुगेर तथा बिभिन्न सञ्चारमाध्यम बाट प्रचारप्रसार गरिने जनाइएको छ । महोत्सव मार्फत पाँच करोड भन्दा बढी रकम संकलन गर्ने लक्ष्य राखिएको छ । उक्त महान कार्यमा देश तथा बिदशमा रहनुभएका महानुभावहरुलाई सहयोग गरिदिन पनि समितिले आग्रह गरेको छ । आर्थीक सहयोग गर्ने महानुभाव तथा दानदात्ताहरुलाई सम्मान समेत गरिने महायज्ञ मुल समारोह समितिले जनाएको छ ।
सो महोत्सवमा धार्मीक कथावाचन प्रवचन, भजनका साथै पुजाआजा गर्न सकिने महायज्ञ मुल आयोजक समितिका अध्यक्ष होमनाथ पराजुलीले बताउनुभयो । उहाँले पछील्लो समय स्नातक तहको शिक्षा हाँसील गर्नका लागि जिल्ला बाहिर जानुपर्ने समस्याको अन्त्य र प्राबिधिक शिक्षा प्रदान गर्न महोत्सव मार्फत संकलित आर्थिक स्रोत परिचालन गरिने बताउनुभयो । महोत्सवमा दिनबन्ध पोख्रेलले कथा वाचन गर्नुहुने जनाइएको छ ।