ताजा अपडेट :

फरार प्रतिवादी पक्राउ


फरार प्रतिवादी पक्राउ
मङ्सिर १८, पर्वत
जिल्ला अदालत पर्वतबाट विभिन्न समयमा फैसला बमोजिम दण्ड, जरिवाना र कैद ठेकिएका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ । सवारी ज्यान मुद्धामा १ वर्ष ११ महिना २ दिन कैद सयाज सुनाईएका पर्वतको पिपलटारी गाविस ५ का झकबहादुर नेपालीलाई पक्राउ गरिएको छ । उनलाई सुनसरी अदालतले कैद सजाय सुनाएको थियो ।


उनि यस अघि केहि सार्वजनिक अपराध अन्तर्गत पर्वत जिल्ला अदालतबाट ५ सय रुपैया जरिवाना सुनाइएका फराम प्रतिवादी समेत रहेका थियो । बिहीवार पक्राउ परेका नेपालीलाई जिल्ल अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रमुख समाचार

भिडियो संग्रह