- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
ड्रोन क्यामरा उडाएको आरोपमा तीन अमेरिकी नागरिक पक्राउ
ड्रोन क्यामरा उडाएको आरोपमा तीन अमेरिकी नागरिक पक्राउ
पर्वत ,मंसिर १४
पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा ड्रोन क्यामरा उडाएको आरोपमा प्रहरीले तीन जना अमेरिकी नागरिकलाई सोमबार दिउँसो कुस्माबजारबाट पक्रेको छ । पर्वतको बड्गाउँ स्थित मुलुककै अग्लो झोलुङ्गे पुल वरपर ड्रोन क्यामरा उडाइरहेको अवस्थामा अमेरिकी नागरिकलाई प्रहरीले पक्रेको हो ।
पक्राउ परेका अमेरिकी नागरिकहरुमा रोर्बट माइकल केम्पटन, हल स्पेन्सर ह्यारिसन र लाउरा डेभिड ओस्र्बन रहेका छन । उनीहरु मुक्तिनाथबाट पोखरा फर्कने क्रममा अग्ला पुलमा अवलोकनका लागि आएका थिए ।। प्रहरीले ड्रोनबाट खिचेका सामाग्री नष्ट गर्न लगाएको छ
। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक शेखर खनालले ड्रोनबाट कुस्मा, अग्लो पुल र वरपरको भिडीयो खिचिएको नपाइएको बताए । उनीहरुले क्यामराले नै अरु भिडीयो खिचेको बताएका छन । ड्रोन क्यामरा भने अनुमति बिना चलाएको पाइएकोले प्रहरीले नै नियन्त्रणमा राखेको छ। ‘कागजात लिएर आएपछि फिर्ता गर्छौ’ उनले भने । अहिले उनिहरु गन्तव्यतर्फ फर्किएका छन् ।