- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
कालीगण्डकी एकेडेमीमा खेलकुद सप्ताह शुरु
कालीगण्डकी एकेडेमीमा खेलकुद सप्ताह शुरु
पर्वत,११ मङ्सिर
कुश्मा स्थित संस्थागत विद्यालय कालीगण्डकी एकेडमीमा शुक्रबार देखि खेलकुद सप्ताह–२०७३ प्रारभ्म भएको छ । “स्वास्थ्यका लागि खेलकुदः राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ शुरु भएको खेलकुद प्रतियोगिता यही मंसिर १४ गतेसम्म सञ्चालन हुने छ ।
शुक्रबार नै विद्यालयको खेलकुद मैदानमा उक्त खेलकुद सप्ताहको एक कार्यक्रम बीच उद्घाटन सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकनारायण कर्माचार्यको सभापतित्वमा सम्पन्न समारोहमा खेलकुद सप्ताह २०७३ को अध्यक्ष टेकनारायण कर्माचार्य, विद्यालयका संस्थापक÷प्रिन्सिपल बसन्तकुमार कर्माचार्य, खेलकुद प्रशिक्षकहरु प्रभा श्रेष्ठ खड्का तथा इन्द्रप्रसाद श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
विद्यालयमा रहेका रातो, निलो, पहेलो र हरियो सदन गरी ४ सदनले समुहगत रुपमा भाग लिने प्रतियोगितामा राष्ट्रपती कपमा खेलाइने सबै २८ वटा इभेष्टहरु समावेश गरिएको छ भने कक्षा ५ देखि तलका बालबालिका लागि उनीहरुको उमेर सुहाउदो १६ खेलहरु समावेश गरिएको र जुनियर लेभलको खेलकुद प्रतियोगिता नर्सरी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुले व्यक्तिगत रुपमा प्रतिष्पर्धामा भागले लिने कुरा विद्यालयले जनाएको छ । यी सबै प्रतियोगिता लागि ३३० वटा मेडल तथा पुरस्कार तथा प्रमाण–पत्रको व्यवस्था गरिनुका साथै समुहगत रुपमा पहिलो हुने सदनलाई विशेष ट्रफी, मार्चपासमा प्रथम हुने सदन तथा छात्र र छात्रा तर्फ उत्कृष्ट हुने २ जना खेलाडीलाई विशेष कपको व्यवस्था गरिएको कार्यक्रम संयोजक तथा विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख बिक्रम थापाले जानकारी दिनु भयो ।
शुक्रबार नै उद्घाटन सत्र पछी आयोजना भएको मार्चपास प्रतियोगितामा पहेलो सदन उत्कृष्ट भई आफ्नो खातामा २० अंक जोड्न सफल भएको छ भने आजै सम्पन्न भएको छात्र भलिवल तर्फ रातो सदन र हरियो सदन बीच भएको प्रतियोगितामा रातो सदन तथा निलो सदन र पहेलो सदन बीच भएको प्रतियोगितामा सोझो सेटमा निलो सदन विजयी भई फाइनलमा प्रबेश गरेको छ । त्यस्तै छात्रा भलिबल तर्फ रातो सदन र पहेलो सदन बीचको प्रतियोगितामा पहेलो सदन तथा निलो र हरियो सदन बीचको प्रतियोगितामा हरियो सदन बिजयी भई फाइनलमा प्रबेश गरेको छ ।
प्रतियोगिता अन्तरगत दौड प्रतियोगिताका सबै इभेष्टहरु शनिबार बिहान देखि सशस्त्र प्रहरीको खेल मैदानमा आयोजना हुंदैछ । खेलकुद सप्ताह विद्यालयको अतिरिक्त क्रियाकलाप विभागको व्यवस्थापन तथा जुनियर रेडक्रस सर्कल, स्काउट ट्रुप तथा छुनुमुनु बाल क्लबको सहयोगमा सञ्चालन भएको हो ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"