- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
दर्लिङका युवा सामाजिक कार्यमा
दर्लिङका युवा सामाजिक कार्यमा
मङ्सिर ५ बाग्लुङ
बागलुङ जिल्ला दर्लिङ गाविस निगल्पानीमा गठित धौलागिरी विकास युवा क्लब नौमति बाजा संरक्षणसंगै सामाजिक कार्यमा सक्रिय बनेको छ । २०६७ सालमा गठित क्लबले निगल्पानी तथा आसपासमा परम्परागत नौमती बाजा संरक्षणसंगै सामाजिक कार्यमा सक्रिय भएको हो । पछिल्लो समय त्यस क्षेत्रमा बसोबास गर्ने दर्जी समुदायले विवाहमा बजाईने परम्परागत बाजा बजाउन छोडेपछि त्यसको निरन्तरताका लागि क्लबको गठन गरी बाजा संरक्षणमा जुटेको क्लवका सचिव टेकुकुमार बुढाले बताए । गाँउमा हुने विवाह तथा विभिन्न कार्यक्रममा बाजा बजाउन जाने गरेको उनीहरुले बताए ।
बाजा बजाएर संकलित रकम क्लबले सामाजिक कार्यमा लगाउने गरेको छ । यसरी संकलित रकमबाट निगल्पानीमै रहेको भानु आधारभुत विद्यालयलाई २०६७ साल यता वर्षेनी १० हजारका दरले आर्थिक सहयोग गर्ने गरेको क्लबले जनाएको छ । यस्तै क्लबले चिसापानी दर्लिङ मोटरबाटोअन्र्तगत गंगरेदेखी भुमेथानसम्म मोटरबाटो मर्मतका लागी १ लाख ५० हजार रुपैयाँ सहयोग गरिएको क्लबका कोषाध्यक्ष हरि बुढाले बताए । नौमती बाजा बजाएर संकलित रकमबाटै क्लबले दर्लिङ तल्लोगाँउको पिपलडाँडामा सार्वजनिक धारो निर्माण गरिएको थियो । धारो करीब १ लाखको लागतमा निर्माण गरीएको क्लबका अध्यक्ष अरुण छन्त्यालले बताए ।