- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
एक हप्ता भित्रनै दोबिल्ला फलेबास सडक खण्डको ग्राभेल गर्ने काम शुरु हुने
एक हप्ता भित्रनै दोबिल्ला फलेबास सडक खण्डको ग्राभेल गर्ने काम शुरु हुने
मङ्सिर ४ पर्वत
बिल्ला फलेबास सडक खण्डको ग्राभेलको काम अब धमाधम थालिने भएको छ । गत भदौमा १६ सय मिटर कालोपत्रे सम्पन्न गरिसकेको भएपनि नाकाबन्दी र बिभिन्न अबरोधका कारण काम रोकिएको थियो । उक्त सडकको ट्रयाक खोल्ने र स्तरउन्नती गर्ने काम जारी रहेको र अबको एक हप्तामै ग्राभेल गर्न सुरु गरिने बताईएको छ । बिहिबार सडकको अबलोकन गर्ने पुगेका पर्बत क्षेत्र नम्बर २ का सांसद बिकास लम्साल समक्ष ठेकेदार निरकुमार शाहिले यहि बैशाख भित्रनै ग्राभेलको काम सकिने बताउनुभयो । अहिले ५० जना कामदारहरुले सडकको स्तरउन्नती र साईटको भाग कटिङ गर्ने काम गरिररेको भन्दै एक हप्ता भित्रनै थप ५० जना कामदार मगाएर आफुले ग्रभेलको काम शुरु गर्ने दाबि गर्नुभयो ।
उक्त सडक खण्डको काम तिब्र गतिमा हुने र बैशाख महिना भित्रमै सबैले ढुक्क संग सवारी साधन चलाउन पाउने उहाको प्रतिबद्धता समेत रहेको छ । सडकको निरिक्षण र अबलोकनको लागि पुगेको ठेकेदार, प्रोजेक्ट म्यानेजर, साईड इन्जिनियर र सडक डिभिजन संगै पुगेका लम्सालले सडकको काम तिब्र गतिमा बढेको र चाडै यस क्षेत्रका सर्बसाधारणले सहज यात्रा गर्न पाउनेमा आफु बिश्वस्त रहेको बताउनुभयो । आफु एक महिना पहिले आउँदा कुनै पनि काम शुरु नभएको र अहिले साइड कटिङ देखि लिएर सडकको स्तरउन्नती भएको देख्दा आफु अत्यन्तै खुसि भएको उहाले बताउनुभयो । ठेकेदार निरकुमार शाहिले बैशाख भित्रै काम सम्पन्न गर्ने प्रतिबद्धता समेत आफु समक्ष जनाएको भन्दै आफु समेत बैशाख भित्रै काम सम्पन्न हुनेमा बिश्वस्त रहेको उहाको भनाई छ ।
दोबिल्ला –फलेबास सडकको ग्राभेल र कालोपत्रे सम्पन्न हुना साथ मुडिकुबा, फलेबास तथा दक्षिणतर्फ वालिङ,हुबास ,त्रिबेणि,बाच्छा,रानीपानि तथा शालिग्राम सम्मको यात्रा सहज हुने छ । उक्त सडकको निर्माण कार्य २०५१ साल देखि शुरु भएको हो ।