- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
क्याम्पसको महायज्ञमा करिब तीन करोड सङ्कलन
क्याम्पसको महायज्ञमा करिब तीन करोड सङ्कलन
मङ्सिर ४ म्याग्दी
म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा सञ्चालित धार्मिक तथा शैक्षिक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञमा रु दुई करोड ७८ लाखभन्दा बढी रकम सङ्कलन भएको छ । क्याम्पसमा स्नातकोत्तर तह सञ्चालन र प्राविधिक शिक्षा थप गर्ने उद्देश्यले सप्ताहव्यापी रूपमा आयोजित धार्मिक एवम् शैक्षिक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञमा कुल रु दुई करोड ७८ लाख ४९ हजार तीन सय दुई आर्थिक सङ्कलन गरिएको महायज्ञका लेखा व्यवस्थापन उपसमितिका संयोजक कृष्णबहादुर थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार महायज्ञको अन्तिम दिन बिहीबार मात्रै रु ५६ लाख ८७ हजार सात सय पाँच दान सहयोग सङ्कलन भएको थियो । उक्त शैक्षिक महोत्सव तथा धार्मिक महायज्ञमा प्रमुख कथावाचक पण्डित दीनबन्धु पोखरेल र सहवाचक ध्रुवशरण बस्यालले कथावाचन गर्नुभएको थियो । जिल्लामै पहिलोपटक स्नातकोत्तर तहको पठनपाठन र प्राविधिक शिक्षा थप गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गरिएपछि स्वदेश तथा विदेशमा रहेका जिल्लावासीले उत्साहित हुँदै सहयोग गरेका छन् । यसैबीच, गत कात्तिक २५ गतेदेखि सुरु गरिएको उक्त शैक्षिक महोत्सव तथा धार्मिक महायज्ञ बिहीबार समापन गरिएको छ । कार्यक्रममा कथावाचन गर्ने पण्डित पोख्रेल लगायतको समूहलाई जिल्ला न्यायाधीश रामप्रसाद शर्माले सम्मान गर्नुभएको थियो । महोत्सव सफल बनाउन सहयोग गर्ने सबैलाई क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठले धन्यबाद दिँदै महायज्ञबाट सङ्कलन भएको दान सहयोगको उचित सदुपयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।