- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
शैक्षिक अभियानमा एकता क्लव, बलेवाको सरस्वती प्राविमा पनि सेतोपाटी वितरण
शैक्षिक अभियानमा एकता क्लव, बलेवाको सरस्वती प्राविमा पनि सेतोपाटी वितरण
पर्वत,३ मङ्सिर
शिक्षा क्षेत्रमा गुणस्तर सुधारका लागि सरकारी निकायबाट अनेकौ कार्यक्रमहरु लागु गरिएका छन् । गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने नारालाई शिक्षा मन्त्रालयले नै सार्थक बनाउने लक्ष्य राखेको छ । शिक्षा क्षेत्रलाई सापेक्षित बनाउन कतिपय विद्यालयमा आईसिटी र प्राविधिक शिक्षा समेत सुरुवात गरिएको छ ।
हो बाग्लुङ्ग सदरमुकाम देखि दक्षिणमा रहेको नारायणस्थान ७ मा रहेको सरस्वती प्राथमिक विद्यालय तर पनि ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरुलाई सापेक्षित शिक्षा परिवर्तन गर्नमा अनेकौँ समस्या छन् । विद्यालयको कमजोर आर्थिक अवस्था र भूगोलका कारण सदरमुकाम नजिक भएर पनि कतिपय विद्यालयहरुको पठनपाठन अझै पुरानै प्रक्रियाबाट अगाडि बढिरहेको छ । यसैको उदाहरण।
कक्षा ५ सम्म पढाई हुने यस विद्यालयमा हालसम्म पनि कालोपाटीबाटै अध्यापन गराईएको छ । व्यवहारिक शिक्षाको कुरा गरेतापनि विद्यालयले कमजोर आर्थिक अवस्थाका कारण सेतोपाटी खरिद गर्न नसकी कालोपाटीमा चकले लेखेर विद्यार्थीले अध्ययन गर्दै आएका थिए । तर विद्यालयको यो समस्यालाई एकता युवा क्लवले समाधान गरिदिएको छ । नोभेम्बर १७ अर्थात विश्व विद्यार्थी दिवसको अव
त्यस्तै विद्यालयमा अध्ययनर ३२ जना विद्यार्थीलाई कपी र पेन पनि वितरण गरिएको छ । क्लवले विद्यालयलाई २५ हजार बराबरको सामाग्री हस्तान्तरण गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथी नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्माले क्लवले सहयोग गरेको शैक्षिक सामाग्री हस्तान्तरण गर्दै सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थित र शिक्षक सक्रिय भएर लाग्नुपर्ने बताए । विद्यार्थीलाई वैज्ञानिक र व्यवहारिक शिक्षा दिनुपर्ने अपरिहार्य आवश्यकता रहेको भएतापनि गाउँगाउँमा अझै पनि विद्यालयमा सेतोपाटी नहुनु विडम्वना भएको उनले बताए ।
कार्यक्रममा क्लवका अध्यक्ष अच्युत तिवारीले विद्यालयको अवस्थाबारे जानकारी भएपछि सहयोगदाताहरु खोजेर विद्यालयलाई सहयोग गरेको बताए । विद्यार्थी तथा शिक्षकको स्वास्थ्यमा हानि नपुग्ने तथा गुणस्तर सुधारका लागि केही सहयोग होस भनि सहयोग गरेको बताउँदै उनले बालबालिकालाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने बताएका थिए । कार्यक्रममा नै उनले विद्यालयलाई ५ हजार नगद सहयोग गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक हिमादेवी शर्माले क्लवको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा शिक्षण सेवा प्रभावकारी बन्ने बताएकी थिइन् । कार्यक्रममा क्लवका संस्थापक सल्लाहकार कमलनाथ पोखरेलले पनि मन्तव्य राखेका थिए ।कार्यक्रम संयोजक विक्रम केसीको स्वागत रहेको कार्यक्रममा क्ल्वका संस्थापक अध्यक्ष विक्रम केसीले धन्यवाद मन्तव्य राखेका थिए । क्ल्वका सचिग गोकुल चापगाईंको स्वागत रहेको कार्यक्रममा क्लवका पदाधिकारी, विद्यार्थी, शिक्षक, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।
गाविसकै एकमात्र उक्त विद्यालयमा खेलमैदान, फर्निचर तथा भौतिक पुर्वाधार विकासको अभाव रहेको छ । तीन रोपनी क्षेत्रफलमा फैलिएको उक्त विद्यालय गाजा युवा क्लवको सहयोगमा जिल्ला शिक्षा कार्यालय बाग्लुङ्गले २०४५ सालमा स्थापना भएको हो । ब्राह्मण बस्तीमा रहेको विद्यालयमा हाल २ जना स्थायी १ जना दरबन्दी र २ जना निजी शिक्षकले अध्यापन गराउँदै आएका छन् ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"