- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
तरुण दलका कोषाध्यक्षलाई बधाई
तरुण दलका कोषाध्यक्षलाई बधाई
पर्वत ,३मङ्सिर
नेपाल तरुण दलको चौथो महाधिवेशनवाट केन्द्रिय कोषाध्यक्ष पदमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएका नेपाल तरुण दल पर्वतका पूर्व अध्यक्ष एंव केन्द्रिय पार्षद विद्धान गुरुङलाई बधाई दिँदै स्वागत गरिएको छ । नेपाल तरुण दल जिल्ला शाखा पर्वतको आयोजनामा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य तथा व्यवस्थापिका सँसद सदस्य अर्जुनप्रसाद जोशीले नवर्निवाचित कोषाध्यक्ष गुरुङलाई बधाई ज्ञापन गदै तरुणको अधिवेशनले पार्टीलाई थप मजवुत बनाउन सहयोग पु¥याएको बताउनु भयो । एकता नै विजयको शुत्र भएको भन्दै उहाँले सबै काँग्रेस मिल्नुको विकल्प नरहेको बताउनु भयो ।
पार्टिमा एकले अर्कोलाई गाली, खुट्टा तान्ने र वैमन्यस्यता साँध्ने काम भएकोमा आक्रोश व्यक्त गर्दै जोशीले त्यस्तो प्रवृतिले पार्टिको अस्तित्व खतरामा पर्ने बताउनुभयो । उहाँले सबैलाई एकता र बैचारिकताका साथ अगाडी वढ्न आग्रह गर्नुभयो बाईट जोशी कार्यक्रममा बोल्दै नेपाल तरुण दलका केन्द्रिय कोषाध्यक्ष विद्धान गुरुङले तरुणहरुलाई थप जिम्मेवारी बनाएर लैजाने बताउनु भयो । आफु पदले तरुणदलको कोषाध्यक्ष भएपनि अन्य विचार बोकेका यूवाहरुलाई पनि संग संगै लिएर अगाडी बढ्ने दृढता व्यक्त गर्नुभयो । तरुण कमजोर भए काँग्रेस कमजोर हुने र काँग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने गुरुङले बताउनुभयो । बाईट विद्धान गुरुङ नेपाल तरुण दल पर्वतका अध्यक्ष राजमल्ल ठकुरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुषाल लगायतले बोल्नु भएको थियो ।
उक्त बधाई तथा स्वागत कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी लगायत विभिन्न भातृसंगठनका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य नेपाल विद्याथी संघ पर्वतका पूर्व अध्यक्ष मोहन आचार्य र कार्यक्रमको सञ्चालन नेपाल तरुण दल पर्वतका सचिव धनवहादुर ठकुरी कान्छाले गर्नुभएको थियो । यसयघि तरुणदलमा आवद्ध यूवाहरुले मोटरसाईकल ¥याली समेत गरेका थिए ।