- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
पर्वतमा दीर्घरोगीहरुको संख्या बढ्दै
पर्वतमा दीर्घरोगीहरुको संख्या बढ्दै
पर्वत ,३मङ्सिर
दैनिक उपभोग्य खाद्य पदार्थ तथा तरकारीहरुमा अखाद्य तथा विषादी प्रयोग गर्ने क्रम बढेसँगै पर्वतमा दीर्घरोगीहरुको संख्या बढेको छ । दैनिक उपभोग गरिने खानपानमा सेचता फैलाउन नसक्दा र स्वयं उपभोक्ताहरुले स्वास्थको ख्याल नगर्दा दीर्घरोगीहरु ह््वात्तै बढेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उपभोक्ताहरुले मिसावटयुक्त खाद्यपदार्थको सेवन गर्ने, प्राङ्गारिक भन्दा रासायनिक र विषादियुक्त तरकारीहरु बढी प्रयोग गरेका कारण रोगीहरु बढ्दै जान थालेको जनाएको छ ।
गत श्रावण महिनादेखि यता मात्र पर्वतमा झण्डै ४० जना दीर्घरोगीहरुले जिल्ला अस्पताल पर्वतबाट निःशुल्क उपचारका लागि सिफारिस लगेका छन् । जसमध्ये सबैभन्दा बढी क्यान्सरबाट पीडित विरामीहरु रहेका छन् । क्यान्सर पीडित १८ जना मध्ये ५० वर्ष भन्दा बढी उमेर समूहका मानिसहरु रहेका छन् । त्यसैगरी मुटुरोगबाट पीडित १४ जना रहेका छन् । मुटुरोगीहरु प्रायजसो ३० वर्षदेखि ६० वर्ष भित्रको उमेर समूहका रहेका छन् । त्यस्तै यस आर्थिक वर्षमा जिल्लाभित्र ५ जना नयाँ मृगौला रोगीहरु भेटिएको जिल्ला अस्पताल पर्बतका निमित्त प्रमुख डाक्टर सरोज दहालले जानकारी दिनुभयो ।
उनीलाई सरकारले निःशुल्क डाइलोसिस गरिदिने भएपछि सोका लागि जिल्ला अस्पतालबाट सिफारिस लिएर सुविधासम्पन्न अस्पतालमा जाने गरेका छन् ।