ताजा अपडेट :

गाविस टुक्र्याइएपछि आन्दोलन

गाविस टुक्र्याइएपछि आन्दोलन

बागलुङ,३मङ्सिर

स्थानीय तह पुनःसंरचनामा आफ्नो गाउँलाई विभाजन गरिएपछि पाण्डवखानी गाविस आन्दोलित छ । सिङ्गो गाविसलाई प्रस्तावित गलकोट नगरपालिकामा समेट्न माग गर्दै ‘अखण्ड पाण्डवखानी’ सङ्र्घष समिति गठन गरेर गाविसवासी निर्णय सच्चाउन सदरमुकाम आएका छन् ।
    समितिका संयोजक राधिका पुनले गाविस टुक्र्याउने निर्णय आफूहरूलाई मान्य नहुने बताउनुभयो । जिल्ला तहमा बसेर राजनीतिक दलहरूले पाण्डवखानी गाविसलाई प्रस्तावित गलकोट नगरपालिका र बढीघाट गाउँपालिकामा विभाजन गरेका थिए । जसमा पाण्डवखानीका वडा नं. ३ र ४ गलकोटमा र बाँकी सबै वडा बढीघाट गाउँपालिका समाहित हुने उल्लेख छ ।

प्रमुख समाचार

भिडियो संग्रह