- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
चौरासी पुजाको खर्च कटाएर विद्युतीय पुस्तकालय स्थापना
चौरासी पुजाको खर्च कटाएर विद्युतीय पुस्तकालय स्थापना
मङ्सिर२, पर्वत
उत्तरी पर्वतको मल्लाज माझफाँटमा रहेको विद्याज्योती माविमा विद्युतीय पुस्तकालय स्थापना भएको छ । धाईरीङ घर भई हाल बेलायतमा ब्यवसाय गर्दै आउनुभएका गैरआवासीय नेपाली संघ एनआरएनका युरोप संयोजक कुल आचार्यले कम्प्युटरमा पढ्न र सुन्न सकिने पुस्तकालय स्थापना गर्नुभएको हो । आचार्यले माध्यमिक तह सम्मको अध्ययन गरेको विद्यालयमा आफ्नो आमा चौरासी वर्ष पुग्नुभएको अवसरमा विद्युतीय पुस्तकालय स्थापना गरेको बताउनुभयो ।
कक्षा २ देखि दश सम्मका पाठ्यक्रम सहित विभिन्न बिधाका दश हजार पुस्तकलाई डिजीटलाईज्ड गरिएको पुस्तकालयमा बिस वटा कम्प्युटर रहेका छन् । पुस्तकालय स्थापना गर्न आचार्यले करिब आठ लाख रुपैया लगानी गर्नुभएको विद्यालयले जनाएको छ । कक्षा १२ सम्मको पठनपाठन हुने सो विद्यालयमा तिन सय ६२ जना बालबालीका अध्ययरत छन् ।
मंगलबार एक समारोहका बिच आचार्यले पर्वत क्षेत्र नम्बर १ का सांसद अर्जुनप्रसाद जोशी, पर्वतका जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेल लगायतको उपस्थितीमा विद्यालयलाई पुस्तकालय हस्तान्तरण गर्नुभएको छ । आचार्यले शैक्षिक गुणस्तर वृद्धी होस र ग्रामिण क्षेत्रका बालबालिकाले प्रबिधियुक्त शिक्षा पाउने भन्ने उद्देश्यले पुस्तकालय स्थापना गरेको बताउनुभयो । सांसद जोशी र जिशिअ पौडेलले सहयोगदाता आचार्यको पंशसा गर्दै पुस्तकालयको दिगो र व्यवस्थीत प्रयोगमा जोड दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर लामिछानेको अध्यक्षता, सदस्य लालबहादुर अधिकारीको स्वागत र प्रअ मुरारी शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहयोगदाता आचार्य र उहाँकी आमालाई सम्मान गरिएको थियो । सो कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य मुरारी शर्मा र नेकपा माओवादी केन्द्रका नेता बाबुराम कार्कीले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।