- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
रोकेको जिप ‘ब्याक’ हुँदा दुर्घटना, १० घाइते
रोकेको जिप ‘ब्याक’ हुँदा दुर्घटना, १० घाइते
पर्वत २७ कात्तिक
पर्वतको होश्राङ्दी गाविसको पलासेमा जिप दुर्घटना हुँदा दश जना यात्रु घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर छ ।
सेतीबेणीमा एकादशीमेला भर्न गएका यात्रु लिएर होश्राङ्दी तर्फ फर्केको ग १ ज ६०३९ नम्बरको जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा होश्राङदी गाविस वडा नं। ४ की २९ बर्षीय जमुना पुलामी, सोही ठाउँकै बर्ष २५ की गितु थापा, बर्ष २५ को रेशम थापा, बर्ष ६६ की तिलमाया पुलामी, बर्ष २७ का संसार थापा, बर्ष ३० का चेत बहादुर राना, ५५ का ऋषिश्वर भुषाल बर्ष २१ का चित्र ब।घर्ती,बर्ष २४ का बिबश थापा र बाग्लुङका २२ बर्षीय हिरा ब।थापा घाईते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेहरुको टाउको, ढाड, छाती, हात, आखाँ र खुट्टामा चोट लागेको छ । घाइतेहरुलाई उपचारको लागी पोखरा मणिपाल अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
सडकमा रोकी भाडा उठाउने क्रममा जिप ब्याक हुँदा सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । जीप चालक भने फरार रहेका छन् ।