- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
पर्वतमा आजदेखि मात्रै स्थानिय निकायको पुर्नसंचनाबारेमा छलफल शुरु हुने
पर्वतमा आजदेखि मात्रै स्थानिय निकायको पुर्नसंचनाबारेमा छलफल शुरु हुने
स्थानिय निकाय सिफारिस गर्नेे आजदेखि छलफल हुने
पर्वत २२ कार्तिक
स्थानीय तह पुनर्संरचनासम्वन्धी आयोगले जिल्लाबाट स्थानीय तहको संख्या सिफारिस गर्ने अन्तिम मिति सकिदा पनि पर्वतमा अझै निर्णय हुन सकेको छैन । लगातारको सार्वजनिक विदाका कारण आजदेखि मात्रै छलफल शुरु हुने भएको छ । तिहार अघिनै टुंगो लगाउने भनिएपछि दलहरुले जनताको राय बुझ्न गाउँ जानुपर्ने समय माग गरेपछि ढिलाई भएको हो । तीहार पछि पनि सार्वजनिक विदा परेकाले आजदेखि मात्रै छलफल अघि बढाउने कुरा भएको स्थानिय विकास अधिकारी युवाज पौडेलले जानकारी दिनुभयो । आयोगले कार्तिक २० भित्र निर्णय पठाउने अन्तिम समय सकिएपनि पर्वतमा भने केहि दिन ढिला हुने भएको छ । तिहारको बिदा परेकाले ढिला भएको हो अब केहि दिनमै सहमति गरेर पठाउँछौ स्थानिय विकास अधिकारी पौडेलले भन्नुभयो ।
तिहार अघि जिल्ला बिकास समितिमा बसेको सर्बदलीय बैठकले स्थानिय तहको संख्या निर्धारण गर्नुपुर्ब पर्वतका आठ स्थानमा जनताको राय बुभ्ने निर्णय गरेको थियो । सदरुमकाम कुस्मा, मिलनचोक, डिमुवा, कार्किनेटा, लुंखु, फलेबास, वहाकी र हुवासमा स्थानियबासीले आफुँ कहाँ बस्न चाहन्छन भन्ने धारणा बुझ्ने निर्णय भएको थियो ।
स्थानिय तह पुर्नसंरचना आयोगले पर्वतका लागि न्युनतम ४ र अधिकतम ७ वटा स्थानिय निकाय सिफारिस गर्न संख्या तोकेको हो । पर्वत जिल्लामा यस अघि समितिले ६ वटा र राजनैतिक दलले ७ वटा स्थानिय निकाय सिफारिस गरेका थिए ।
यस अघि पर्वतमा स्थानिय निकायको संख्या ६ वटा बनाउने स्थानिय तह पुर्नसंरचना प्राबिधिक सहयोग समितिले सिफारिस गरेको थियो भने दलहरुले थप एक गरि ७ स्थानिय निकाय सिफारिस गरेका थिए । सिफारिस गरिएका ७ वटा गाउँ पालिकाको भूगोल भने नमिलेको भन्दै चौतर्फी बिरोध भएको थियो ।
समितिले नयाँ भूगोल र संरचना सहित ७ वटा स्थानिय निकाय सिफारिस गर्ने भएकाले यतिबेला निर्णय गर्न निक्कै कठिन हुने देखिएको छ। उत्तर तर्फ मिलनचोक र डिमुवा केन्द्र रहने गरी गाउँपालिका बनाउने कुरामा कुनै समस्या नदेखिएपनि दक्षिण तर्फ कार्किनेटा, लुंखु, हुवास, वहाकी, फलेबासमा केन्द्र राख्नेगरी गाउँपालिका सिफारिस गर्न आ आफ्नो ठाउँबाट लबिङ्ग चलिरहेको छ। कुस्मा नगरपालिकामा थप गाबिसहरु थप्ने कुरामा समेत स्थानिय तहमा सहमति छैन । यस अघि आर्थरडाडाँखर्क, ठुलीपोखरी र खौलालाँकुरी गाबिसलाई नगरपालिकामा गाभ्ने निर्णयको स्थानिय तहमा तिब्र बिरोध भैरहेको छ । उनीहरु आर्थर देखि भंगरा, फलामखानी सम्मको भूगोल जोडर गाउँपालिका बनाउने पक्षमा छन । कार्किनेटा, लुंखु, वहाकी, फलेबास, हुवास मध्ये कुनै एक स्थान केन्द्र बन्न नसक्ने भएकाले पनि बिबादको ब्यबस्थापन गर्न कठिन छ । स्थानिय रायका आधारमा निर्णय गर्न जनताले सुझाब दिएका छन ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"