- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
रुग्ण उद्योगहरु संचालन गर्नु सरकारको प्राथमिकता रहेको उद्योगमन्त्री जोशीको भनाई
रुग्ण उद्योगहरु संचालन गर्नु सरकारको प्राथमिकता रहेको उद्योगमन्त्री जोशीको भनाई
कार्तिक २१,पर्वत
उद्योग मन्त्री नविन्द्रराज जोशीले बन्द अवस्थामा रहेका उद्योगहरु सञ्चालनको तयारीमा सरकार लागि परेको बताउनुभएको छ । शनिवार साँझ पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित अन्तरक्रिया कार्यक्रमा बोल्दै मन्त्री जोशीले औद्योगिक क्षेत्रको विकास बिना मुुलुकको आर्थिक विकास नहुने भएकाले सरकारले औद्योगिकरणको विकासलाई पहिलो प्राथमिकतामा रोखको बताउनुभयो ।
मन्त्री जोशीले अहिले बन्द अवस्थामा रहेका हैटौँडा कपडा कारखाना तथा नेपाल औषधी लिमीटेड सिघ्र सञ्चालनमा ल्याउने सरकारको तयारी रहेको पनि जानकारी दिनुभयो ।
मन्त्री जोशीका अनुसार २०६७ साल देखी बन्द अवस्थामा रहेको नेपाल औषधी लिमीटेडबाट पहिलो चरणमा जिवनजल, सिटामोल र एल्वेन्डाजोल उत्पादन गर्नेछ । यस्तै १७ बर्ष देखी बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पनि सञ्चालनको तयारी गरिएको छ । उद्योगबाट पहिलो चरणमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, निजामती कर्मचारी र सामुदायीक बिद्यालयको विद्यार्थी पोशाक उत्पादन गरिने मन्त्री जोशीले जानकारी दिनुभयो । साथै विरगंज चिनी कारखाना र बुटवल धागो कारखाना सञ्चालनको लागि निजी क्षेत्रलाई दिने भएको छ ।
कारखाना सञ्चालनको लागि टेन्डर आवह्न गर्ने तयारी भएको मन्त्री जोशीको भनाइ रहेको छ । साथै मन्त्री जोशीले स्थानीय रुपमा पाईने लोठ सल्लाको प्रर्वद्वन गरी वैदैशिक रोजगारीमा आकर्षित युवाहरुलाई रोक्न आग्रह गर्नुभयो ।
त्यसका लागि बिषेश कार्य योजना पेश गरे सरकारी तवरबाट आवश्यक सहयोग प्रदान गरिने बताउनुभयो ।
सो अवसरमा पर्वतमा लप्सी र अल्लो उद्योगको सम्भावना रहेकोले सम्भाव्यता अध्ययन गरेर उद्योग स्थापना गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरिने आश्वासन पििन दिनुभएको छ ।
कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले पर्वतमा औद्योगिक क्षेत्रको सम्भावना र पर्यटन व्यवासायको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले लप्सी र अल्लो उद्योगलाई तत्काल संचालन गर्नका लागि पहल गरिदिन पनि माग गर्नुभएको थियो ।