- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
रोशन साहित्य पुरस्कार न्यौपानेलाई
रोशन साहित्य पुरस्कार न्यौपानेलाई
तनहुँका लेखक काशीनाथ न्यौपानेलाई काजी रोशन साहित्य पुरस्कार प्रदान गरिने भएको छ । धौवलागिरि साहित्य प्रतिष्ठान बागलुङले वर्ष २०७२ को उक्त पुरस्कार आगामी बुधबार न्यौपानेलाई समर्पण गर्न लागेको हो । न्यौपानेको उपन्यास कृति ‘आत्मघात क्रान्ति’ का लागि नगद रु १५ हजार राशिको उक्त पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले प्रत्येक दुई÷दुई वर्षमा राष्ट्रियस्तरमा साहित्य पुरस्कार वितरण गर्दै आएको छ । यसअघि अञ्चल र राष्ट्रियस्तरमा गरी ११ जना साहित्यकारले उक्त पुरस्कार पाइसकेका छन् । पाण्डुलिपीलाई पुुरस्कृत गर्दै आएको प्रतिष्ठानले २०७२ सालदेखि प्रकाशित पुस्तकलाई पुरस्कृत गर्न सुरु गरेको हो ।
रचनासँगै अन्य साहित्यिक क्रियाकलापमा पु¥याएको योगदानको कदर गर्दै न्यौपानेलाई पुरस्कृत गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष एवम् संस्थापक काजी रोशनले बताउनुभयो । पुरस्कारको लागि देशभरबाट प्राप्त कृतिमध्येबाट निरुपण मण्डलले न्यौपानेको उपन्यासलाई छनोट गरेको हो ।