- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
पुस्तकालयलाई रु पैँतालीस लाख सहयोग
पुस्तकालयलाई रु पैँतालीस लाख सहयोग
कार्तिक २०, मुस्ताङ
मुस्ताङ टुकुचेस्थित थाक पुस्तकालय व्यवस्थापनका लागि रिड नेपाल नामक संस्थाले रु ४५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । पुस्तकालय भवन निर्माण, तालिम कक्ष तथा पुस्तकालय कक्ष र बालकक्ष विस्तार गर्ने उद्देश्यले रिड नेपालले उक्त रकम सहयोग गरेको हो । प्रदान गरेको रकम मध्ये रु २५ लाख भवन निर्माण तथा २० लाख पुस्तक खरिददेखि विभिन्न कक्ष निर्माणमा खर्च गरिने पुस्तकालयका सचिव गोविन्द श्रेष्ठले बताउनुभयो । “भवन निर्माणका लागि संसद् विकास कोषबाट रु पाँच लाख तथा गाविसबाट रु एक लाख बजेटको पनि व्यवस्था भएको छ”, सचिव श्रेष्ठले भन्नुभयो, “त्यसबाट पनि अपुग भएमा बाँकी रकम हामीले स्थानीयस्तरमा श्रमदान गर्नेछौँ ।” थाक पुस्तकालयका भवन निर्माणका लागि अझै रु २० लाख रकम आवश्यक पर्ने भएकाले विभिन्न व्यक्तिसँग सहयोगको अपिल गरिएको पुस्तकालय व्यवस्थापन समितिले जनाएको छ । पुस्तकालयमा पाँच हजारभन्दा बढी पुस्तक छन् ।