- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
ठिनीमा भ्युटावर निर्माण
ठिनीमा भ्युटावर निर्माण
कार्तिक २०,मुस्ताङ
मुस्ताङको जोमसोम–३ ठिनीमा भ्युटावर निर्माण गरिएको छ । विभिन्न उद्देश्य राखेर मुस्ताङ भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाईं लम्ब्याउने उद्देश्यले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गाउँ संरक्षण व्यवस्थापन समिति जोमसोमसँग सहकार्य गरेर रु १३ लाखको लागतमा भ्युटावर निर्माण गरेको हो । भ्युटावरबाट लोमान्थाङ र कोरला नाकासहित मुस्ताङको ९० प्रतिशत भूभाग अवलोकन गर्न सकिन्छ । सन् २०१२ मा निर्माण सुरु भएको भ्युटावर संरक्षण समिति र एक्यापबीच समन्वय नहुँदा अलपत्र बनेको थियो । पछिल्लो वर्ष एक्यापले पर्याप्त मात्रामा बजेट विनियोजन गरेपछि भ्युटावर निर्माणले पूर्णता पाएको संरक्षण व्यवस्थापन समितिका अध्यक्ष नारायण थकालीले जानकारी दिनुभयो ।
“ढिलै भए पनि भ्युटावर निर्माण भएको छ, यसले यहाँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ”, उहाँले भन्नुभयो । समुद्री सतहदेखि तीन हजार ७५० मिटरको उचाइमा निर्माण गरिएको भ्युटावरले दृष्यावलोकनका लागि आउने पर्यटकलाई बढी फाइदा पुग्ने देखिएको छ । जोमसोमदेखि आधा घन्टाको दूरीमा पर्ने भ्युटावरबाट निलगिरि, धौलागिरि मेसोकान्तो हिमाल, तिलीचो पिक, जोमसोम, मार्फा, स्याङ, कागबेनी, मुक्तिनाथका साथै लोमान्थाङ क्षेत्रको मनमोहक दृष्य समेत अवलोकन गर्न सकिनेछ । भ्युटावरलाई लक्षित गरी एक्यापले बाह्य पर्यटकलाई विशेष प्याकेज बनाउन लागिएको एक्याप जोमसोमका प्रमुख निरु थापाले बताउनुभयो ।