- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
सिकाइ उपलब्धि बढाउन कक्षा कोठामा शैक्षिक सामग्री प्रदर्शनी
सिकाइ उपलब्धि बढाउन कक्षा कोठामा शैक्षिक सामग्री प्रदर्शनी
कार्तिक १५ , म्याग्दी
म्याग्दीका सामुदायिक विद्यालयले कक्षाकोठामा शैक्षिक सामग्री प्रदर्शनी गरेर पठनपाठन गर्न थालेका छन् । हिस्तान, राम्चे, शिख र घारमा रहेका २४ वटा विद्यालयले कक्षा कोठामा प्रदर्शन गरिएको शैक्षिक सामग्री प्रदर्शन गरेर अध्यापन गराउन थालेका हुन् ।
विद्यार्थीमा पढाइप्रति रुची र सिकाइ उपलब्धि बढाउन शैक्षिक सामग्रीको प्रदर्शनी गरिएको आदर्श माविका प्रधानाध्यापक कुमार गर्बुजाले बताउनुभयो ।
मावि र उच्च मावि तहबाहेक सबै कक्षा कोठाका भित्ता, झ्यालदेखि बीच भागमा रसी तानेर कागजमा विभिन्न विषयसँग सम्बन्धित चार्ट, चित्र, तथ्याङ्क, बाक्य लेखेर झुन्डाइएको छ । प्रदर्शनी गरिएका शैक्षिक सामग्रीले विद्यार्थीमैत्री वातावरण सिर्जना भई विद्यार्थीलाई बुझाउन सजिलो भएको हिमाञ्चल माविका शिक्षक तोयाराम परियारले बताउनुभयो ।