- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
भूकम्पले क्षति पु¥याएको विद्यालयको पुनःनिर्माण सुरु
भूकम्पले क्षति पु¥याएको विद्यालयको पुनःनिर्माण सुरु
कार्तिक १५ , म्याग्दी
उत्तरी म्याग्दीको पाखापानी गाविसमा सञ्चालित अमर माध्यमिक विद्यालयमा भवन पुनःनिर्माण सुरु भएको छ । गत वर्ष आएको विनाशकारी भूकम्पले क्षति पु¥याएको विद्यालयको भवन भत्काएर पुनःनिर्माणको काम सुरु गरिएको हो ।
जिल्ला शिक्षा कार्यालय म्याग्दीको कुल रु ४८ लाखको सहयोगमा छ कोठे भवनको निर्माणकार्य अगाडि बढाइएको अमर मावि पाखापानीले जनाएको छ । भूकम्पका कारण भवन चर्किएर पठनपाठन क्रियाकलाप र कार्यालय सञ्चालन गर्न समस्या भएपछि उक्त भवन भत्काएर सोही ठाउँमा पुनःनिर्माण कार्य थालिएको विद्यालयका सहायक प्रधानाध्यापक डिलप्रसाद श्रेष्ठले बताउनुभयो ।चालु आव २०७३÷७४ मा भवनको निर्माणकार्य सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिइएको सहायक प्रअ श्रेष्ठले बताउनुभयो ।
सरकारले आधारभूत तहबाटै विद्यार्थीलाई कम्प्युटर शिक्षा प्रदान गर्ने घोषणा गरे पनि विद्यालयमा कम्प्युटर र इन्टरनेट नहुँदा थप समस्या झेल्नुपरेको बताइएको छ ।