- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
सिरिब्रिफम सिवासिइस निभस रोगको बिरामी फेला
सिरिब्रिफम सिवासिइस निभस रोगको बिरामी फेला
घार–५ की बरूवाल थरकी एक महिला जिल्ला अस्पतालमा आउँदा चिकित्सक छक्क परे । मानिसको छालामा हुने दिमागी आकृति जस्तै देखिएपछि केही स्वास्थ्यकर्मीले दिमाग बाहिर निस्किएको भन्दै चर्चासमेत गरे । टाउकामा घाउ पाकेको अवस्थामा आएकी बरूवाललाई हेरेपछि डा धिरेन मल्लले सिरीब्रिफम सिवासिइस निभस नामक रोग भएको पुष्टि गर्नु भयो ।ः ९ ः–
विश्वमै निकै कम देखिने दिमाग बाहिर निस्किएजस्तै देखिने रोगबाट ग्रसित भएकी बरूवालको टाउकामा रहेको घाउबाट फैलिएको सङ्क्रमण नियन्त्रणका लागि उपचार गरिएपनि थप उपचार जिल्लामा सम्भव नभएको डा मल्लले बताउनुभयो । “उनका बारेमा वरिष्ठ चिकित्सकले चासो देखाएका छन् । मैले आफ्नै खर्चमा काठमाडौँ पु¥याउने प्रतिबद्धता विरामीका आफन्तलाई दिइसकेको छु”–डा मल्लले भन्नुभयो । बरुवालको टाउकामा देखिएको आकृतिबाटै चिकित्सकले उपचारका लागि चासो देखाएका थिए ।
“मेडिकल क्षेत्रमा यो रोग विश्वमै निकै कम भेटिएको छ । हामीले पुस्तकमा मात्रै अध्ययन गरेका थियाँै”–डा मल्लले भन्नुभयोे । तेत्तीस वर्षकी बरूवाल पहिलोपटक उपचारका लागि गाउँमा रहेको स्वास्थ्यचौकीबाट रिफर गरेपछि अस्पतालमा आउँदा रोगको पहिचान भएको थियो । निक साइमन इन्च्सियुट अमेरिकाको प्राविधिक सहयोगमा जिल्ला अस्पतालमा कार्यरत एवम् क्लिनिकल प्रमुख मल्लले चिकित्सा क्षेत्रमै यस्तो रोग दुर्लभ भएको बताउनुभयो ।
झट्ट हेर्दा आङ सिरिङ्ग हुने बरूवालको टाउकामा बाल्य अवस्थामा रहेको सानो घाउको उपचार नगर्दा टाउमा फैलिएको थियो । स्वास्थ्यका बारेमा प्रकाशित हुने जर्नलमा विश्वमा १४ वटा र नेपालमा चारवटा मात्रै भेटिएकोसमेत मल्लले बताउनुभयो । टाउको र गालामा देखिने रोगलाई समयमै उपचार गरे निको हुने भए पनि अशिक्षा, कमजोर आर्थिक अवस्था र रोग लुकाउने ग्रामीण परम्पराको कारण समयमै उपचारबाट वञ्चित भएको चिकित्सकको भनाई छ । यस्तो समस्या देखिएका बिरामीले स्मरणशक्ति गुमाउने, कम बोल्ने, टोलाउने जस्ता लक्षण देखिने डा मल्लले बताउनुभयो ।