- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
सामुदायिक स्कुलमा अंग्रेजीमा पढाउन देउसीभैलो
सामुदायिक स्कुलमा अंग्रेजीमा पढाउन देउसीभैलो
कार्तिक१४ पर्वत
पर्वतको आर्थर डाडाँखर्क स्थित शुभकल्याण निम्न माध्यामिक बिद्यालयले अंग्रेजी माध्यमममा पठनपाठन शुरु गर्न देउसी भैलो शुरु गरेको छ।
बिद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्न आर्थिक स्रोत जुटाउने उद्देश्यले देउसीभैलो शुरु गरिएको हो ।
बिद्यालयमा आगामी शैक्षिकसत्र देखि अंग्रेजी माध्यममा पढाउने उद्देश्य राखिएको र त्यसका लागि थप शिक्षक राख्न देउसीबाट रकम संकलन गरिएको प्रधानाध्यापक सुरेन्द्र गौतमले बताए । बिहीबारबाट शुरु गरिएको देउसीभैलो कार्यक्रममा अहिले सम्म १ लाख भन्दा बढी रकम संकलन भैसकेको छ । देउसीबाट ३ लाख रुपैया उठाउने लक्ष्य राखिएको प्रअ गौतमले बताए ।
देउसीमा शिक्षक , बिद्यार्थी र अभिभावक सहभागी छन । अंग्रेजी माध्यमको खोजी गर्दै अभिभावक शहर झर्ने क्रम बढेपछि बिद्यालयमा पनि त्यसको आवश्यकता खड्किएको उनले बताए । आर्थरकै पञ्चकोशी माबिमा पनि अंग्रेजी पढाउनका लागि भूतपुर्ब बिद्यार्थीले फेसबुक म्यासेन्जरबाट आर्थिक संकलन गरिरहेका छन । अहिले सम्म उक्त अभियानबाट ३० लाख जति संकलन भैसकेको छ ।