- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
पर्वतको वहाकिठाँटीमा स्नाकोत्तरतह सञ्चालन गर्ने सामुदायिक क्यामपसको भवन निर्माण कार्य शुरु
पर्वतको वहाकिठाँटीमा स्नाकोत्तरतह सञ्चालन गर्ने सामुदायिक क्यामपसको भवन निर्माण कार्य शुरु
कार्तिक१४ पर्वत पर्वत दक्षीण गाबिस वहाकिठाँटीमा रहेको वहाकि सामुदायिक क्यामपसको भवन निर्माण कार्य शुरु गरिएको छ । स्तनातकतह सम्म पढाई हुने उक्त क्यामपसमा स्नाकोत्तरतह सञ्चालन गर्ने उद्देश्यका साथ आरसिसि भबनको निर्माण कार्य शुरु गरिएको हो । दक्षीण गाबिसका आधा दर्जन गाबिसहरुका बिधार्थीहरुले स्तनातकतह सम्म अध्ययन गर्दै आएको उक्त क्याम्पसमा स्नाकोत्तरतह सञ्चालन गर्न भवनको अभाव भएपछी नवभवनको निर्माणकार्य शुरुवात गरिएको हो । उक्त भवन निर्माणको लागी बिश्व बिद्यालय मार्फत रु. २५ लाख रकम बिनियोजन भएको छ । पछील्लो समय उच्चशिक्षा हसील गर्न बिधार्थीहरु शहर चापिरहेका बेला गाउमै स्नाकोत्तरतह सम्म अध्ययन गर्न पाउने भएपछी बिधार्थीहरु खुसी भएका छन् । उक्त स्थानमा २०६७ साल देखि स्तनातकतह सम्म पढाई हुदैँ आएको छ ।
उक्त भवनको शिलान्यास पर्वत क्षेत्र नम्बर २ का सांसद बिकाश लम्सालले गर्नुभएको हो । भबन शिलन्यास गर्दै लम्सालले कुनै पनि देशको बिकाशमा त्याहाँको शिक्षा बिकास र शैक्षिक प्रणालीमा निहित रहने बताउदैँ समृद्धका लागी दक्ष जनशक्ति चहिने र दक्ष जनशक्ति उत्पादन शिक्षा बाट मात्रै हुने बताए । बिकास मुलक देश शिक्षाको माध्यमबाट अगाडी बढेको बतादै बिधालय तथा क्याम्पस को दैनिक पठनपाठन को क्रियाकलाप त्यँहा कार्यारत शिक्षकहरुले आफ्नो कतव्र्य ठानेर गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए । लम्सालले आँफ्नै पहलमा क्यामपसमा आर्थीक अनुदान आएको दाबि गर्दै पछिल्लो समयमा राज्यले शिक्षामा लगानि गरेपनि शैक्षीक अबस्था खस्कदै गएको प्रति दुखः ब्यक्त गर्दै शिक्षामा कसैले राजनीति गर्न नहुने बताए । पछील्लो समय राज्यले शिक्षामा लगानी गरेको छ यो अवस्थामा बिधालयमा शिक्षा को अवस्था सुध्रीन पर्ने हो झन खसको छ उनले भने यसको कारण राजनितिक दलका व्यक्तिले यसलाई खेलको मैदान गराएर हो । लम्सालले व्यवस्थीत भवन बाटै पनि बिधार्थीमा सिकाईको उपलब्धीमा बृद्धि हुने बताउदै आकर्षण र व्यवस्थीत भवन बाट पनि बिधार्थीहरु लाई आकर्षण गर्न सकिने बताए ।
त्यस्तै क्याम्पस प्रमुख एकनारायण भटराईले अति कठिनाईका साथ आफुहरुले क्याम्पस सञ्चालन गरेको बताउदै यो अवस्थामा सम्बन्धित निकायले चासो नैदिएको गुनासो गरे । उनले ग्रमिण भेगमा क्यामपस सञ्चान गर्न गाह्रो हुने बताउदै क्यामपस सञ्चालनमा आर्थिक अबस्था कमजोर भए पनि क्यामपसको शैक्षीक अबस्था भने गुणस्तरिय रहेको दाबि गरे ।
कार्यक्रममा गैर आबसिय नेपाली महासंघ क्यानडाका महा सचिब सुमन लम्साल, नेपाली काङग्रेस वहाकिठाटीँ गाँउ कार्य समितिका सभापति बिष्णु प्रसाद भुषाल,एमाले वाहाकिठाँटीका प्रमुख दुर्गा भुषाल, माओबादी केन्द्रका लेखनाथ भट्राई, राष्ट्रिय जनमोर्चाका लिल बा गुरुङ,नेपाली काङग्रेस शालिग्रामका नारायण भुषाल, नेका शालिग्रामका भत्त बा. क्षेत्री लगाएतले आ आँफ्नो भनाई राखेका थिए ।
क्यमापस ब्यबस्थापन समितिका अध्क्षय कमल प्रसाद भटराईको अध्क्षयता, शिक्षक राम चन्द्र भट्राईको स्वागत मनतव्यमा सम्पन्न भएको शिलान्यास कार्यक्रमको सञ्चालन शिक्षक टिकाराम भटराई गर्नुभएको थीयो ।।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"