- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
पर्यटनको बिकास गर्न पुर्बाधार निर्माणमा जोड
पर्यटनको बिकास गर्न पुर्बाधार निर्माणमा जोड
पर्वत १३ कार्तिक
पर्वतमा पर्यटनको ठुलो संभावना भएकाले पुर्बाधार र प्रचारप्रसार गर्न जोड दिइएको छ ।
पर्वत उद्योग बाणिज्य संघले पाँचौ पर्वत महोत्सबको छलफल तथा पर्वतको पर्यटकीय संभावना बारेमा निर्माण भएको बृत्तचित्रको सार्वजनिकरण कार्यक्रममा पर्यटनको संभावना भएकाले उपयुक्त पुर्बाधार बनाउन जोड दिएका हुन ।
ड्ड पर्वतमा प्राकृतिक सौन्र्दयता, मानवनिर्मीत अग्ला पुल, गुफाहरु, पदयात्रा, जलयात्रा लगायतका सहासिक पर्यटनको समेत प्रशस्त संभावना रहेको उनीहरुको धारणा थियो । पोखरा र म्याग्दी र मुस्ताङ्गको बिचमा पर्ने भएकाले त्यहाँ आउने थोरै भए पनि पर्यटकलाई पर्वतमा ल्याउनुपर्ने वातावरण बनाउन सुझाब दिइएको थियो ।
ड्ड धार्मिक पर्यटनको समेत उत्तिकै संभावना भएकाले पर्यटनलाई नै जिल्लाको प्रमुख स्रोतको रुपमा बिकास गर्न आग्रह गरे । पर्वतको उत्तर देखि दक्षिण सम्म पदयात्रा, कालीगण्डकीमा पदयात्रा, अग्ला पुलमा बञ्जीजम्प, पहराहरुमा रकक्लाइम्बिङ्गको संभावना भएकाले बिदेशी पर्यटकलाई भित्र्याउन सकिन्छ भने गुप्तेश्वर गुफा लगायतका गुफाहरु, सेतीबेणी लगायतका धार्मिक स्थलहरुमा श्रद्धालु तथा पञ्चासे, डहरे, हम्पाल लगायतका क्षेत्रमा पदयात्रा र दृश्यावलोकनका लागि पर्यटनको संभावना रहेको छ। स्थानिय संस्कृतिले पनि पर्यटकलाई तान्न सकिने संभावना रहेको बक्ताहरको भनाई थियो । पर्वतका अग्ला पुलहरुमा अहिले पनि हजारौ आन्तरिक पर्यटकहरु आउने गरेका छन तर पुल वरपर पुर्बाधारहरुको निर्माण नहुँदा पर्यटक रोकिने र पर्वतमा खर्च गर्ने वातावरण बन्न सकेको छैन ।
ड्ड कार्यक्रममा बोल्दै सभासद अर्जुनप्रसाद जोशीले जिल्लाको पर्यटन बिकासका लागि बिशेष योजना लाग्नुपर्ने बताउँदै त्यसका लागि आफुँले पुर्बाधार निर्माण लगायतका काममा सहयोग गर्ने आवश्वासन दिए । साँसद बिकास लम्सालले पर्वतको उत्तर र दक्षिणलाई जोड्ने गरी पर्यटकीय गन्तब्यहरुको बिकास गर्न जोड दिदै पर्वतको आर्थिक बिकासमा पर्यटनको ठुलो भूमिका हुन सक्ने धारणा राखे । सभासद कल्पना चापागाईले पर्यटनको बिकास अहिले पनि ओझेलमा परेको भन्दै त्यसका लागि प्रचारप्रसार र पुर्बाधार निर्माणमा जोड दिइन ।
ड्ड कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसा मरासिनी, स्थानिय बिकास अधिकारी युबराज पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्मा र पर्वत सेवा समाजकी संस्थापक दिपीका भुसाल लगायतले पर्वतको पर्यटन बिकासका बिबिध आयमका बारेमा चर्चा गरेका थिए ।
ड्ड पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा धन्यबाद प्रथम उपाध्यक्ष गोपी अधिकारी र सञ्चालन महासचिब ठाुकर बि पौडेलले गरेका थिए । सोही कार्यक्रममा जिल्ला बिकास समिति पर्वत, कुस्मा नगरपालिका, जिल्ला वन कार्यालयको सहयोगमा निर्माण गरिएको बृत्तचित्र प्रर्दशन गरिएको थियो । बृत्तचित्र राजन गुरुङ्ग र सन्तोष थापाले निर्माण गरेका हुन ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"