- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
पर्वत ट्राफिक प्रहरीद्वारा तीन महिनामा बाह्र लाख राजश्व संकलन
पर्वत ट्राफिक प्रहरीद्वारा तीन महिनामा बाह्र लाख राजश्व संकलन
पर्वत, ४ कार्तिक
जिल्ला ट्राफिक कार्यालय पर्वतले तीन महिनाको अवधिमा १२ लाखभन्दा बढी राजश्व संकलन गरेको छ । ट्राफिक नियमविपरीत सवारी सञ्चालन गर्ने २ हजार १ सय ३८ सवारीलाई कारबाही गर्दा तीन महिनामा १२ लाख ७७ हजार रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख एवं प्रहरी नायव निरीक्षक महेन्द्र रानाभाटले जानकारी दिए
ट्राफिक कार्यालयले साउन महिनामा ६ सय ४९ ओटा सवारी साधनबाट ४ लाख ३ हजार रुपैयाँ, भाद्र महिनामा ६ सय ८७ ओटा सवारी साधनबाट ४ लाख ६ हजार रुपैयाँ र असोज महिनामा ८ सय २ सवारीबाट ४ लाख ६८ हजार रुपैयाँ राजश्व संकलन गरेको रानाभाटले बताए ।जिल्ला ट्राफिक कार्यालय पर्वतले तीन महिनाको अवधिमा २ सय ८३ ट्रक, ६ सय ९० जिप तथा भ्यान, ४ सय ९७ बस, २ सय ४४ ट्याक्टर र ४ सय २४ मोटरसाइकललाई कार्बाही गरेको छ ।
कार्बाहीका क्रममा विशेषतः इजाजत भन्दा बढी यात्रु बोक्ने जीपहरु बढी रहेको ट्राफिक प्रहरीले जनाएको छ । त्यस्तै सवारी चलाउँदा लाइसेन्स नबोक्ने, ओभरलोड गर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, गलत ठाउँमा सवारी रोक्ने, बिलबुक लाइसेन्स नलिने, मादकपदार्थ सेवा गरी सवारी चलाउने जस्ता सवारी नियमविपरीत काम गर्ने सवारी चालक कारबाहीमा परेको कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले जेष्ठ महिनायता न्यूनतम ५ सयदेखि अधिकतम १ हजार ५ सय रुपैयाँसम्म जरिवाना लिने गरेको छ ।