- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
लोमान्थाङवासीद्वारा नेपाली सेनालाई सय रोपनी जग्गा निःशुल्क प्रदान
लोमान्थाङवासीद्वारा नेपाली सेनालाई सय रोपनी जग्गा निःशुल्क प्रदान
मुस्ताङ,१ कार्तिक
लोमान्थाङमा नेपाली सेनाको अस्थायी क्याम्प राख्न त्यहाँका बासिन्दाले सय रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । तत्कालीन प्रधानमन्त्री केपी ओली शर्मा नेतृत्वको सरकारले उपल्लो मुस्ताङमा पहिचान भएको युरेनियमको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएसँगै लोमान्थाङमा सेनाको अस्याथी क्याम्प राख्ने तय भएको थियो । सेनालाई उपयुक्त हुने स्थानमा सो जग्गा निःशुल्क उपलब्ध गराएको स्थानीय समाजसेवी इन्द्रधारा विष्टले बताउनुभयो । “विभिन्न व्यक्तिको निजी जग्गा हो, तैपनि हामीले सल्लाह गरेर सेनालाई निःशुल्क दिएका हौँ”, उहाँले भन्नुभयो, “नेपाली सेना निरन्तर यहाँ बस्यो भने हामीलाई पनि सजिलो हुन्छ ।” तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डे सहितको विज्ञको टोलीले लोमान्थाङ क्षेत्रमा बहुमूल्य युरेनियम रहेको सरकारी स्तरबाट औपचारिक पुष्टि गरेसँगै त्यसको सुरक्षाको जिम्मा सेनालाई दिएको थियो ।