- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
देविस्थानका पहिरो पिडितलाई सहयोग
देविस्थानका पहिरो पिडितलाई सहयोग
म्याग्दी, १ कार्तिक
म्याग्दी समाज अमेरीकाले देविस्थानका पहिरो पिडितलाई आर्थिक सहयोग गरेको छ ।
भदौ तेस्रो साता बस्ती माथिबाट खसेको पहिरोका कारण ज्यान गुमाएकाको आफन्त र घर पुरीएर विस्थापित भएकालाई ७६ हजार रुपैया उपलब्ध गराइएको हो ।
समाजले अमेरीकाबाट पठाएको रकम शनिबार मृतक ओमप्रसाद भट्टचनका परिवारलाई ४६ हजार र घर पुरीएर विस्थापित भएकी कलीमा बुढालाई ३१ हजार रुपैयाका दरले उपलब्ध गराइएको थियो ।
म्याग्दी समाज अमेरीकाका प्रतिनिधी रेशम भण्डारी, स्थानीय अगुवा तमबहादुर थापा, टेकबहादुर थापा, हेम मावि स्रोत केन्द्रका स्रोत व्यक्ति गिरी छन्त्याल र धनजनता माविका प्रअ पुस्कर भण्डारीको टोलीले पहिरो पिडितलाई रकम हस्तान्तरण गर्नुभएको थियो ।
रोजगार, पेशा, ब्यवसाय र अध्ययनका लागि अमेरीका पुगेका म्याग्देलीहरु आवद्ध समाजले यसअघि बैसरीका पहिरो, बेगखोलाका बाढी पहिरो पिडितहरुलाई पनि राहत सहयोग गरेका थिए ।