- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
दशैसँगै च्याङ्ग्रा व्यापारीलाई भ्याइनभ्याई
दशैसँगै च्याङ्ग्रा व्यापारीलाई भ्याइनभ्याई
दसैँ आगमनसँगै भेडाच्याङग्राको किनबेच बढेको छ । बर्सेनि दसैँमा एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा जिल्ला भित्रने गरेका छन् । म्याग्दी भकिम्ली–६ का अम्मरबहादुर खत्रीले ९० वटा च्याङ्गा बागलुङ ल्याएकोमा आधाभन्दा बढी बिक्री भइसकेको बताउनुहुन्छ । उहाँलगायत चार जनाको समूहले चार दिन लगाएर मुस्ताङबाट भेडाच्याङ्ग्रा ल्याएर बिक्री गर्दैआएका छन् । बागलुङका स्थानीय व्यापारीसँग समन्वय गरी उनीहरूले भेडाच्याङ्ग्रा भित्र्याउने गरेका छन् । उनीहरूले मुस्ताङबाट प्रति च्याङ्ग्रा रु १९ हजार ५०० तथा प्रति भेडा रु १८ हजारमा खरिद गरेर ल्याएका हुन् । “रु २२ हजारदेखि रु २४ हजारसम्ममा भेडाच्याङ्ग्रा बिक्री भइरहेको छ,” म्याग्दी ज्यामरुककोटका सरोज सुवेदीले भन्नुभयो ।
मुस्ताङ पुगेर भेडाच्याङ्ग्रा ल्याउनु कठिन काम भए पनि व्यापार राम्रो हुने देखेपछि यसो गर्दै आएको उहाँको भनाइ छ । अधिकांश ग्राहकको रोजाइ च्याङ्ग्रा रहने गरेको छ । बर्सेनि हजारौँको सङ्ख्यामा भेडाच्याङ्ग्रा मुस्ताङबाट अन्य जिल्लामा भित्र्याउने गरिएको छ । अहिले बजारका चोक–चोक र ग्रामीण भेगमा भेडाच्याङ्ग्रा व्यापारी पुगिरहेका छन् । पछिल्लो समय जिल्लामा विवाहको पहिलो वर्ष चेलिवेटीले माइतीकहाँ कोसेलीका रूपमा च्याङ्ग्रा लैजाने प्रचलन बढेको छ । भेडाच्याङ्ग्रा बाहेक ढोरपाटन क्षेत्रमा पाइने लेकाली भेडा र स्थानीय जातका खसी, बोकाको पनि बिक्री ह्वात्तै बढेको बताइएको छ ।