- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
राहुघाटमा अझै अन्योलता
राहुघाटमा अझै अन्योलता
राहुघाट जलविद्युत् आयोजनाको अन्योलता कायमै रहेको छ । निर्माण सम्पन्न हुने समयसम्म पनि मुख्य काम सुरु हुन नसक्दा गत वर्ष भारतीय ठेकेदार कम्पनी आइभिआरसिएलसँगको सम्झौता तोडेर नयाँ प्रक्रिया सुरु गरिएको थियो । तर अहिलेसम्म आयोजनाको काम अगाडि बढ्न सकेको छैन । विसं २०६६ देखि पिप्ले गाविसमा निर्माण प्रक्रिया सुरु भएको आयोजनाको परामर्शदाता नियुक्तिमा ढिलाइ हुनु र ठेकेदारको कमजोर आर्थिक अवस्थाका कारण अहिलेसम्म नौ प्रतिशत मात्रै भौतिक प्रगति र १६ प्रतिशत वित्तीय प्रगति भएको छ ।
झिँ र दग्नाम गाविसको सिमानामा बाँध तथा पिप्ले गाविसको तिल्केनीचौरमा विद्युत्गृह निर्माण गर्ने गरी नेपाल विद्युत् प्राधिकरणले आयोजनाको पुनःसर्वेक्षण गरी ३२ मेगावाट क्षमता बढाएर ४० मेगावाट बनाई सिभिल निर्माणको लागि ठेक्का प्रस्ताव आह्वान गरेको छ । ठेक्का प्रक्रिया अगाडि बढे पनि ऋण लगानीकर्ता भारतीय एक्जिम बैंकले कर छुटको सर्त अघि सारेपछि आयोजना थप समस्यामा परेको छ । आयोजनाको ठेक्काको लागि सात वटा कम्पनीले प्रस्ताव पेस गरिसकेका आयोजनाका निमित्त प्रमुख रमेशमान श्रेष्ठले बताउनुभयो । ठेक्का प्रक्रिया लम्बिँदा करिब दुई वर्षदेखि अवरुद्ध आयोजना सुचारु हुनेबारे अझै निक्यौल हुन सकेको छैन । जनताको समेत सेयर रहने गरि प्राधिकरणअन्तर्गत सहायक कम्पनी गठन गरी कम्पनी मोडलमा निर्माण गर्न लागेको यस अयोजनाको लागत रु नौ अर्ब १७ करोड २६ लाख रहेको छ ।
“दाताले ऋण अनुदानमा सरकारले कर छुट दिनुपर्ने सर्त राखेको छ, उसको प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गरेको छैन, मन्त्रालयले प्रस्ताव स्वीकृत नगरेको विषयमा दातालाई पत्राचार गरेका छौँ, तर अहिलेसम्म जवाफ आएको छैन,” उहाँले भन्नुभयो । पुरानो ठेकेदार कम्पनीले आयोजना स्थलमा राखेका विभिन्न सामग्री समेत अहिलेसम्म हटाएको छैन । आयोजनाको क्रसर उद्योग, मजदुर आवास क्याम्प र सुरुङमार्ग क्षेत्रमा रहेका सामग्री अहिले अल्पत्र अवस्थामा छन् ।