- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
अन्तराष्ट्रिय शान्ति दिवस मनाइयो
अन्तराष्ट्रिय शान्ति दिवस मनाइयो
६ असोज पर्वत
स्थानीय शान्ति समिति पर्वतको आयोजनामा बुधबार अन्तराष्ट्रिय शान्ति दिवस मनाइएको छ । ‘दिगो शान्ति, राष्ट्र विकासको आधार’ भन्ने मुल नाराका साथ पर्वत सदरमुकाम कुश्माबजारमा विविध कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो ।
राजनीतिक दल, सुरक्षाकर्मी, सञ्चारकर्मी, विद्यार्थी र कर्मचारी सहितको सहभागितामा कुश्माबजारमा ¥यालीले परिक्रमा गरी बतृत्वकला प्रतियोगिता सञ्चालन भएको थियो । विकासका लागि शान्ति विषयक प्रतियोगितामा सहभागी विभिन्न ७ विद्यालयका प्रतियोगी मध्ये नमुना आवासीय उच्च माविकी प्रतिक्षा सुवेदी प्रथम, नारायण उच्च माविकी सदिक्षा आचार्य द्धितीय, कालीगण्डकी एकेडेमीका मनिष शर्मा तृतीय भएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासेनीले मुलुकमा दिगो शान्ति स्थापनाका लागि सवैको सहकार्य अपरिहार्य रहेको बताएका थिए । कार्यक्रममा उनले द्वन्दपछि अहिले मुलुक परिवर्तनको बाटोमा होमिएको बताउँदै सवैले हातेमालो गरेर अघि बढ्नुपर्ने औल्याएका थिए ।
स्थानीय शान्ति समिति पर्वतका संयोजक मनोहर वि. पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्माले समेत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन समितिका कार्यालय सचिव किशोर सुवेदीले गरेका थिए ।
विजयी प्रतियोगीलाई जनही ३ हजार, २ हजार र १ हजारको दरले नगद पुरस्कार सहित प्रमाणपत्र वितरण गरिएको थियो ।