- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
सामुदायिक भवन निर्माणका लागि देउसीभैलोबाट रु नौ लाख सङ्कलन
सामुदायिक भवन निर्माणका लागि देउसीभैलोबाट रु नौ लाख सङ्कलन
कार्तिक २०, म्याग्दी
सामुदायिक भवनलाई सहयोग जुटाउन मराङ–३ कल्लेनीका बासिन्दाले सञ्चालन गरेको देउसीभैलोबाट रु नौ लाख २२ हजार ११७ सङ्कलन भएको छ । गाउँमा निर्माण हुन लागेको सामुदायिक भवनमा आर्थिक अभाव भएपछि काठमाडौँ र पोखरामा सञ्चालन गरिएको देउसीभैलोमा उक्त रकम सङ्कलन भएको हो । तीन दिनसम्म काठमाडौँका विभिन्न स्थानमा खेलिएको देउसीबाट रु छ लाख ६३ हजार २६२ र पोखराबाट रु दुई लाख ५८ हजार ८५५ सङ्कलन भएको वडा नागरिक मञ्चका संयोजक एवम् पञ्चेबाजा संरक्षक खगिन पुनले बताउनुभयो ।
मराङबाट विदेशमा गएका युवाले आर्थिक सहयोग गरे पनि गाउँमा हुने सभासम्मेलन, गोष्ठीसहित पूजाआजा, विवाहसहित व्यक्तिगत कार्यक्रमलाई समेत सहजै सञ्चालन गर्न मिल्ने गरी सामुदायिक भवनमा रकम अभाव भएपछि देउसीभैलो खेलिएको देउसीभैलो कार्यक्रमका संयोजक योगेन्द्र घर्तीले बताउनुभयो । भैलो कार्यक्रममा काठमाडौँमा एन्जल हट उच्च मावि, बासुकीनाक टोल सुधार समिति, उपकार आमा समूहले साम्ूहिक आर्थिक सहयोग गरेका थिए । नौमती बाजासहित भैलो खेल्न गएका मराङवासीलाई काठमाडाँै र पोखरामा रहेका म्याग्देलीसहित विभिन्न जिल्लाबाट आएकाले समेत सहयोग गरेका थिए ।