ताजा अपडेट :

09: amto 3: pm

On Air : Thaha Sanchar Samachar

11: am to 05: am

Up-Next : Khabar Update

रेडियो दिदीबहिनीको छोटो परिचय

photo
About Radio Didibahini

Radio Didi Bahini is the community radio run merely by the women which is broadcasted in 95.2 MHz from Parbat district. Though this radio has been entirely managed and operated by the women, there is a desirable contribution of the male members of the society when deemed necessary. The radio aims to enhance the capacity of the women, especially the disadvantaged group, through empowerment by ensuring their meaningful participation in the radio activities. We also aim to provide the information and communication related materials along with the resources linked with entertainment to the

समाचार

नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न

पर्वत,७माघ नेकपा एमाले पर्वतको चार महिना जागरण अभियान अन्तर्गत विहिबार माझफाँटमा सम्पन्न भएको छ । प्रमुख अतिथि नेकपा एमाले पर्वतका पार्टी अध्यक्ष पदम गिरिले संविधान कार्यान्वयनका लागि गाउँस्तरबाट दवाव सिर्जना गर्नुपर्ने बताउनुभयो।संविधान कार्यान्वयका लागि स्थानीयतहको निर्वाचन पहिलो खुटकिलो

छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै

म्याग्दी,७माघ पाँच वर्षअघिदेखि जिल्लामा सुरु भएको बालमैत्री शिक्षा कार्यक्रम बालबालिकामा लोकप्रिय भएपछि त्यसको विस्तारका लागि अहिले म्याग्दी जिल्लाका आमाहसमुहहरू जुटन थालेका छन । यस्तो शिक्षण विधिप्रति अहिले बालबालिका र अभिभावकहरू नै आक्रषण बढेको हो

जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,

पर्वत,७माघ पर्वतमा बार्षिक एक सय टन लप्सी उत्पादन हुने गरेको छ । व्यवसायिक रुपमा गरिएको लप्सी खेतीले उत्पादन नदिँदै परम्परागत रुपमा भएको खेतीबाटै बार्षिक एक सय टन भन्दा बढी लप्सी उत्पादन हुने गरेको हो ।

पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका

पर्वत,७माघ पाँचौ पर्वत महोत्सव उद्घाटन हुनको लागि अब एक हप्ता मात्रै बाँकी छ । महोत्सवलाई भव्यताका साथ सफल पार्नको लागि प्रचारप्रसारमा लागेको महोत्सव आयोजक समितिले महोत्सवको पुर्वसध्यामा कालिगण्डकीमा ¥याफ्टिङ गर्ने बताएको हो

जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न

जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्नभएको छ।गोष्ठीमा बढि मात्रमा सडक निर्माण र मर्मतका योजना छनोट भएका छन् बुधबार लुखुमा सम्पन्न ९ नं.ईलाका गोष्ठीमा धेरै जसो मोटरवाटो, गोरेटोवाटो, विद्यालय, पर्यटन लगायतका क्षेत्रका योजना छनौट गरिएको छ ।गोष्ठीमा सबै गाविसका

रेडियोकर्मी परिचय

भिडियो संग्रह